Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नवप्रतिभाशाली खेलाडीमा यादव र भण्डारी पुरस्कृत


सप्तरी : राजविराजमा आज भएको देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीकी १६ वर्षीया सरिता यादव र कञ्चनपुरका १९ वर्षीय अशोकसिंह भण्डारीले नवप्रतिभाशाली खेलाडीका रुपमा पुरस्कार प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिलातर्फ यादव र पुरुषतर्फ भण्डारी आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नाका साथै नवप्रतिभाशाली खेलाडी घोषित हुनुभएको हो । उहाँहरुले स्वर्ण पदकवापत पदक र प्रमाणपत्र तथा नवप्रतिभाशाली खेलाडीवापत कप र रु पाँच हजार प्राप्त गर्नुभयो ।

नवप्रतिभाशाली यादवले प्रतियोगिताको महिला ५९ केजी तौल समूहमा जुनियरतर्फ स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलो तौल उचालेर कूलमा ११० किलो भार वहन गर्नुभयो । सो समूहमा स्न्याचतर्फ ४० र क्लिन एण्ड जर्कतर्फ ५० गरी कूलमा ९० किलो भार बहन गरी द्वितीय हुनुभएकी बर्दियाकी ललिता हेमरान युवातर्फ प्रथम हुनुभयो ।

नवप्रतिभाशाली खेलाडी कञ्चनपुरका भण्डारीले पुरुषको ६७ किलो तौल समूहमा स्न्याचतर्फ ७६ किलो र क्लिन एण्ड जर्कमा १०२ गरी कूलमा १७८ किलो भार वहन गर्नुभयो । सो समूहमा बाँकेका तुषार बुढा मगरले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ९० किलो गरी कूलमा १५७ किलो भार वहन गरेर रजत पदक प्राप्त गर्नुभयो ।

पर्साका नीरजकुमार गुप्ता स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा ८० गरी कूलमा १५० किलो उचालेर तृतीय हुनुभयो । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिला र ७३ पुरुष गरी १२० खेलाडी सहभागी छन् ।

यसअघि गए राति नेपाल पुलिस क्लबकी तारादेवी पुन र कञ्चनपुरका सुवास उपाध्याय राजविराजमा भएको देवसुन्दर यादव प्रथम स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेष्ट खेलाडी घोषित हुनुभएको छ । पुन महिला र उपाध्याय पुरुषतर्फ सो विधामा चुनिनुभएको हो । दुवैले कपसहित रु पाँच हजार पुरस्कार पाउनुभयो ।

राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता पुनले स्न्याचमा ६७ं किलो र क्लिन एण्ड जर्कमा ९० किलो तौल उचाल्नुभयो । सिनियर महिलातर्फ ८७ किलोग्राम तौल समूहमा कूल १५७ किलो तौल उचालेर प्रथम हुनुभएकी पुन प्रतियोगिताको स्ट्रङ वुमनसमेत घोषित हुनुभएको हो ।

कञ्चनपुरका उपाध्यायले स्न्याचमा ११४ं किलो र क्लिन एण्ड जर्कमा १३५ किलो गरी कूल २४९ किलो तौल उचाल्नुभयो । पुरुष सिनियरतर्फ १०९ किलो तौल समूहमा स्वर्ण पदक जित्नु भएका उपाध्याय पुरुषतर्फ स्ट्रङ म्यान घोषित हुनुभयो ।

सो तौल समूहमा बाराका आसिफ हुसे स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १२० गरी कूल २२७ किलो तौल उचालेर रजत पदक प्राप्त गर्नुभयो । बर्दियाका रोशन बिसीले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०५ गरी कूल १७५ किलो तौल उचालेर कास्य पदक प्राप्त गर्नुभयो । पुरुष १०२ किलो तौल समूहमा नेपाल प्रहरीका सागर भण्डारी कूल २२२ किलो उचालेर प्रथम हुनुभयो ।

सशस्त्र प्रहरी बलका रणबहादुर नगरकोटी कूल २१६ किलो उचालेर द्वितीय तथा नेपाली सेनाका विकास खड्का कूल २०५ किलो उचालेर तृतीय हुनुभयो । पुरुष सिनियरतर्फ १०९ किलोमाथिको समूहमा नेपाल प्रहरीकै राजेश महर्जनले स्वर्ण प्राप्त गर्नुभयो । उहाँले स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा ११५ गरी कूल २२२ किलो तौल उचाल्नु भयो ।

राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिलासहित १२० खेलाडी सहभागी छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त
खेलकूद

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

साउन ६, २०७९, २:४३ PM
यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास: नेपालले खुला छनोटबाट टिम बनाएको छ ।
खेलकूद

यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास: नेपालले खुला छनोटबाट टिम बनाएको छ ।

असार २८, २०७९, १:४३ PM
विराट कोहली टिममा परेकोमा भारतीय पूर्व कप्तान कपिल देव असन्तुष्ट
अन्तर्राष्ट्रिय

विराट कोहली टिममा परेकोमा भारतीय पूर्व कप्तान कपिल देव असन्तुष्ट

असार २६, २०७९, ५:३२ PM
विम्बलडन फाइनल : दुई भिलेनको भिडन्त,
अन्तर्राष्ट्रिय

विम्बलडन फाइनल : दुई भिलेनको भिडन्त,

असार २६, २०७९, ५:२८ PM
मधेश प्रदेश सरकार को लगानी बालुवामा पानी ,जनता अावास निर्माणमा कमसल  समाग्री प्रयोग
Banner News

मधेश प्रदेश सरकार को लगानी बालुवामा पानी ,जनता अावास निर्माणमा कमसल समाग्री प्रयोग

असार २३, २०७९, ५:४९ PM
लिग टु: क्रिकेट क्यानाडामा अभ्यास , स्कटल्याण्डमा चुनौती
अन्तर्राष्ट्रिय

लिग टु: क्रिकेट क्यानाडामा अभ्यास , स्कटल्याण्डमा चुनौती

असार २३, २०७९, ४:५३ PM
रेणुकालाई भेटेर खेलकुदमन्त्रीले दिऐ आश्वासन– उपचारमा कुनै कमी हुँदैन
खेलकूद

रेणुकालाई भेटेर खेलकुदमन्त्रीले दिऐ आश्वासन– उपचारमा कुनै कमी हुँदैन

असार २३, २०७९, १२:०१ PM
कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने
खेलकूद

कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

असार २१, २०७९, ६:०५ PM
नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानीत
खेलकूद

नेपाल सोतोकान कराँते संघद्वारा जनप्रतिनिधिहरू सम्मानीत

असार २०, २०७९, ६:०९ PM
नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास
अन्तर्राष्ट्रिय

नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

असार १९, २०७९, १२:०९ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर