Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरधाममा टि–२० क्रिकेट, शुक्रवार सिरहा र धमौरा विजय


जनकपुरधाममा टि–२० क्रिकेट, शुक्रवार सिरहा र धमौरा विजय


टुडे एक्सप्रेस । जनकपुरधाम । जनकपुरधामको रंगभुमी बाह्र विघा मैदानमा जारी टि–२० क्रिकेट प्रतियोगितामा सिरहा र धमौरा विजय भएको छ । शुक्रबार भएको दुई छुटाछुट्टै खेलमा धमौरा क्रिकेट क्लव र सिरहा क्रिकेट एकेडमीको विजय भएको हो। पहिलो खेलमा धमौरा क्रिकेट क्लवले राजदेवी युवा कमिटीलाई ११ रनले पराजित गर्दै जित हात पारको छ । टस जितेर ब्याटिङ राजेको धमौरा क्रिकेट क्लवले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ३२ रनको लक्ष्य राजदेवी समक्ष प्रस्तुत गरे । धमौराका लागि राजकुमार सहनीले १० चौका प्रहार गर्दै सार्वधिक ४९ बलमा ७३ रन र सुधिर मण्डलले १९ बलमा १४ रन बनाए । धमौराका अन्य ब्याटस म्यानले दोहरो अंकमा रन बनाउन सकेनन् । राजदेवीको तर्फबाट बलिङ गरका त्रीदेव चौधरी, दीपक यादव, अमित मण्डल, चन्दन मण्डल र प्रशान्त अरविन्दले समान १÷१ विकेट लिए ।


जवाफी ब्याटिङ्मा उत्रेका राजदेवीका लागि सार्वधिक गणेश यादव १३ बलमा २४, किसन साह २२ बलमा १४ र प्रशान्त अरविन्दले ११ बलमा १२ रन बनाए । सुरुवातदेखि नै कमजोर ब्याटिङ गरका राजदेविको तर्फबाट अन्य ब्याटस म्यानले दाहरो अंकमा रन बनाउन सकेनन्। धमौराको तर्फबाट बलिङ गर्दै प्रविण यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । इलियास अन्सारीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट, राम मण्डल र राहुल यादवले समान १÷१ विकेट लिए । शुक्रबार नै भएको दोस्रो खेलमा सिरहा क्रिकेट एकेडमीले युनिक क्रिकेट टिमलाई ३३ रनको फराकिलो अन्तरले पराजित गरको छ ।

टस जितेर पहिला ब्यटिङ् राजेको सिरहाले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २३ रनको लक्ष्य युनिक समक्ष प्रस्तुत गरे। सिरहाको तर्फबाट ब्याटिङ गर्दै नन्दन यादवले ३७ बलमा ४०, विवेक यादव २३ बलमा २३ र राकेश कामतिले २० बलमा २१ रनको योगदान दिए । युनिकको तर्फबाट बलिङ गर्दै जमसेदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । राजु र रुपेशले समान २÷२ विकेट लिएको आयोजक संस्थाले जानकारी दिएको छ । यस्तै युनिककै लागि प्रेम र धमेन्द्रले समान १÷१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेका युनिकले १ सय २४ रनको लक्ष्य पञ्छयाउँदै पुरा २० ओभर खेल्दै १०विकेट गुमाएर ९० रनमै समेटिए । युनिकको लागि रञ्जितले २९ बलमा २२ रन र रविले ७ बलमा १७ रन बनाए । सिरहाका तर्फबाट बलिङ गर्दै रुपेश सिंहले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट र दिलिप यादवले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
रवि लामिछानेको  गृहमन्त्री पद पनि गयो
Banner News

रवि लामिछानेको गृहमन्त्री पद पनि गयो

माघ १३, २०७९, ६:०३ PM
संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन
Banner News

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

माघ ११, २०७९, ९:३१ AM
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
प्रदेश २

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

माघ ११, २०७९, ८:०१ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर