त्त्रेता युगदेखि चली आइरहेको दक्षिण एसियाको सबैभन्दा ठूलो धार्मिक पदयात्रा १५ दिने परिक्रमा सुरु भएको छ१ यो परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीदेखि बिहानै दोला निस्किएर धनुषाको हनुमाननगर हुँदै जानकी मन्दिरको प्रांगणमा आई पुगेको छ।१
मिथिलाञ्चलका संस्कृतिक उत्सब तथा मिथिला संस्कृतिक सभ्यता जोगाई राख्नमा ठूलो भूमिका खेल्दै आइरहेको छ।
परिक्रमालाई सफल तथा व्यवस्थित बनाऊ आयोजीत कार्यक्रम मधेश प्रदेशको मुख्यमंत्री सरोज कुमार यादव यस क्षेत्र का सांसद माननीय शेष नारायण यादव, बृहत्रका अध्यक्ष शितल साह ज्यु , यस नगरपालिका का मेयर तथा बिभिन्न नेतागण सहभागी भएका छन् ।
आज अर्थात् सोमबारको दिन हनुमाननगरमा कचुरी बाट निस्केको डाला सहीत लाखौं लाख श्रद्धालुहरू भक्तजनहरू बिश्राम गरिने छ। त्यसपछि मगंलबारको दिन भारत तिर धार्मिक ठाउँहरुलाई समिट्नेगरी पदयात्रा रवाना हुने छन्।१
आयोजित कार्यक्रममा मुख्यमंत्री सरोज कुमार यादव मिथिलाञ्चलका संस्कृतिक उत्सब तथा मिथिला संस्कृतिक सभ्यता जोगाई राख्नमा विशेष पहलमा साथ सहभागिता देखाए यस क्षेत्रमा हरेकपल समर्पित रहने विकसप्रेमी बृहत्रका जनकपुक्षेत्र विकाश परिषद् अध्यक्ष शितल साह पनि उपस्थिती जनाएका थिए। यो परिक्रमा दक्षिण एसियाको तथा विश्वकै सबैभन्दा बढी धार्मिक श्रद्धालुहरू भक्तजनहरूको साथ निस्किने यात्रा मध्य एक हो।१
मिथिला समुदायको सभ्यतालाई पूर्ण रुपले जोगाउँदै आइरहेको तथा मिथिला संस्कृतिलाई स्थापित गर्नमा सफल रहेको परिक्रमा हो
तपाईको प्रतिक्रिया !!