टुडे एक्ष्प्रेस्स जनकपुर फाल्गुन ५ विगत दिनदेखि नेपालको लागि इमान्दारी पूर्वक काम गर्दै आइरहेको तथा नेपाल भरिका बुझुली सम्बन्धी लोड सेटिङको समस्या समाधान गर्न तथा अतिरिक्त बिजुली निकलमा सफल कुलमान सिंह घिसिङले अब बंगलादेशलाई बिजुली बेच्ने भने कुरा प्रष्ट पारेका छन्।११
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने भने बताएका छन्१
यसबाट नेपालको आर्थिक अवस्थामा सहयोग पुग्ने साथै अर्थतंत्र बलुने हुने छन्
यो बंगलादेशको लागि राम्रो आशा हो किन् भने अहिले पनि बंगलादेशका नागरिकहरूले लोडसेटिङ्को समस्या खेली रहेको छ।१
यो समस्या समाधानका निम्ति तथा नेपालको आर्थिक अवसर प्रदानका निम्ति ठूलो परियोजनाहरु पनि पूरा हुन लागेको छ।
नेपालमा जब बिजुली उत्पादनका जिम्मा कुलमान सिंह घिसिङले समाल्हे पछि पुरै बिजुली उत्पादन नै बद्लियो यस भन्दा पहिला नेपालमा पनि लोडसेटिङ थियो जसबाट आम साधारण जनता समस्या झेली रहेका थियो १ यसको समस्यालाई अन्त्य गरी बिजुली उत्पादन बढाउने भन्ने कुरा आउँदा कुलमान सिंह घिसिङको नाम अनिवार्य आउँछ।
भारत सरकारले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने अनुमति दिए पछि यो कार्य बाट नेपाल सरकार र बंगलादेशको सम्बन्ध झन् राम्रो बन्ने कुराको आश गर्न सकिन्छ।
तपाईको प्रतिक्रिया !!