काठमाडौं : पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रको बैठक बस्दैछ। माधव कुमार नेपालसँग सोमबार छुट्टिने निर्णय भएपछि पहिलोपटक माओवादी केन्द्रको बैठक बस्न लागिएको हो।
दिउँसो १ बजे बस्ने भनिएको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गरिने बताइएको छ।
तपाईको प्रतिक्रिया !!