Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रतिनिधि सभाको गठनले मात्र देशलाई निकास दिन सक्ने : निधि


प्रतिनिधि सभाको गठनले मात्र देशलाई निकास दिन सक्ने : निधि

राजविराज : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभाको गठनले मात्र देशलाई निकास दिन सक्ने बताएका छन् ।

उनले सर्वोच्च अदालतबाट प्रतिनिधि सभाको पुनस्र्थापना भए वा चुनावबाट भए प्रतिनिधि सभाको गठनबाट मात्रै देशले निकास पाउने बताए । ‘अहिले देशमा जुन रोग लागेको छ त्यसको उपचार संसद पुनस्र्थापना वा संसदको गठन मात्रै हो’ उनले भने, ‘संसदको पुनस्र्थापना अदालतको हात छ र संसदको गठन जनताको हातमा छ ।’

राजविराजको राज रंगशालामा सोमबार प्रधानमन्त्री केपी ओलीको असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघट्नको विरुद्धमा नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको जिल्ला स्तरीय विरोध सभा लाई सम्बोधन गर्दे उपसभापति निधिले आन्दोलन र निर्वाचन दुवैका लागि कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिए ।

उनले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना नभए अर्को विकल्प निर्वाचन भएको बताउँदै नेपाली काँग्रेस जनतामा जानबाट कहिले नडराएको स्पष्ट पारे । देशमा प्रतिनिधि सभाको निर्वाचन हुने कि नहुने बारे शंका व्यक्त गर्दे उनले भने ‘कहीं यस्तो नहोस् कि संसदको पुनस्र्थापना पनि हुँदैन र निर्वाचन पनि हुँदैन् ।’

उपसभापति निधिले कम्युनिष्टलाई जनताले बहुमत दिनु नै गलत भएको उल्लेख गर्दे विगतमा भएको गल्तीलाई सच्याउनका लागि आउने चुनावमा काँग्रेस पार्टीलाई जिताउन जनता संग आग्रह गरे । प्रधानमन्त्री केपी ओली सरकारको अनाडी ड्राईभर भएका कारण संसद असंवैधानि तरिकाबाट संसद विघट्न गरेको उनले तर्क गरे । ‘गाडी जति सुकै राम्रो भएपनि ड्राईभर राम्रो भए मात्रै गाडी चल्छ, अनाडी ड्राईभरले त दुर्घट्ना नै गराउँछ’ उनले भने ।

जनता समाजवादी पार्टी प्रति लक्षित गर्दै निधिले मधशवादी कुनै दल नै नभएको बताए । मधेशीको नाममा दल बनाएर नाम परिवर्तन गर्दै हिड्ने दलहरु मधेशीका लागि केही गर्न सकेको आरोप लगाए । काँग्रेस विना मधेश हुनै नसक्ने तर्क राख्दै उनले काँग्रेसले मात्रै मधेश र मधेशीको हित गर्न सक्ने जिकिर गरे ।

जिल्ला सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित विरोध सभामा नेपाली काँग्रेसका क्षेत्रिय सभापतिहरु, नगर सभापतिहरु लगायतका नेताहरुले संसद विघट्नको विरोधमा आफ्नो विचार व्यक्त गरे । विरोध सभा अघि काँग्रेका नेता तथा कार्यकर्ता विरोध जुलुसमा सहभागी हुँदै राजविराजको विभिन्न भागको परिक्रमा गरेका थिए ।

यसैबीच जनता समाजवादी पार्टी परित्याग गरेका ५५ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ । उनीहरुलाई पार्टी उपसभापति विमलेन्द्र निधिले टिका तथा फूलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

4 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर