Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विप्लव समूह प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ ?


यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छः महासचिव विप्लव

काठमाडौं : प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले बताएको छ। सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमशस् फिर्ता हुँदै जाने जनाएको छ।

गत साता तीन बुँदे सम्झौता गर्दै उक्त पार्टीले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो। विप्लव समूह भनेर पनि चिनिने नेकपा अब कस्ता गतिविधिमा संलग्न हुन्छ भन्ने धेरैले चासो व्यक्त गरेको पाइन्छ।

कार्यकर्ता परिचालन

गतिविधिबारे जिज्ञासा राख्दा वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले आफूहरू कार्यकर्ता भेटघाट लगायतका गतिविधिमा अहिले सक्रिय रहेको बताए।
भावी राजनीतिक योजनाबारे उनले भने, ूएउटा विषयमा जनमत सङ्ग्रह गर्ने भन्दैछौँ। वैज्ञानिक समाजवाद अथवा संसदीय पुँजीवाद रोज्ने भन्नेबारे विभिन्न प्रकारका राजनीतिक, जनपरिचालन तथा कार्यकर्ता परिचालनजस्ता कार्यक्रम हामी गर्छौँ।ू

कतिपयले उक्त पार्टीको राजनीतिक नियत र सम्झौताको प्रतिबद्धतामाथि प्रश्न पनि उठाइरहेका छन्। तीन बुँदे सम्झौतामा समूहका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने र उनीहरूलाई रिहा गर्ने पनि उल्लेख छ।

सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले उक्त प्रक्रिया चाँडै शुरू हुने बताए। ूसरकारको तर्फबाट जे वचनबद्धता भएको छ त्यसअनुसारकै काम हुन्छ र त्यसको शुरूवात भइसकेको पनि छ।

ूकानुनी प्रक्रिया भएको हुनाले कानुनी जटिलतालाई ध्यानमा राखेर प्रक्रियाहरू अगाडि बढ्छन् र बढ्ने क्रममा छ,ू भट्टराईले थपे। सरकारसँग सम्झौताअघि नै विप्लव समूहसहित मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी०, विश्वभक्त दुलाल ुआहुतिु नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेकपाले संयुक्त रणनीतिक मोर्चा घोषणा गरेका थिए।

ूदलाल संसदीय व्यवस्थाको विकल्पमा आमजनतालाई वैज्ञानिक पुँजीवादी व्यवस्थाका बारेमा प्रशिक्षित गर्ने, परिचालित गर्ने तथा देश र जनताका समस्यालाई लिएर सङ्घर्ष गर्ने उद्देश्यलेू मोर्चा गठन गरिएको नेता आहुतिले बताए।

ूत्यो कायम छ। आआफ्नो पार्टीका कार्यनीतिक वा अन्य प्रकारका नारा हुन्छन् भने आआफ्नो मोर्चा र मञ्चबाट उठाउने कुरा हुन्छ।ू ूरणनीतिक संयुक्त मोर्चाको तर्फबाट जुन घोषित कार्यक्रम छ, कार्यविधि छ, अवधारणापत्र छ त्यसकै आधारमा संयुक्त कार्यक्रम अथवा मोर्चा अगाडि बढ्छ,ू उनले थपे।

ुअस्पष्टता कायमैु

शान्तिपूर्ण राजनीतिमा आएको प्रतिबद्धता जनाए पनि चन्द नेतृत्वको नेकपाको नीति अझै प्रस्ट हुन नसकेको कतिपय राजनीतिशास्त्रीले बताउने गरेका छन्।
प्राध्यापक कृष्ण खनाल भन्छन्, ूविप्लवको राजनीतिक लाइन अहिलेसम्म मैले प्रस्ट रूपमा बुझ्न सकिरहेको छैन। वैज्ञानिक समाजवाद भनेर के भन्न खोजेकोरु साम्यवाद हो भने प्रस्ट भन्नुपर्‍यो नि। अमूर्त कुरा गरेर भएन।ू

सरकारसँग गरेको सम्झौतालाई विप्लव समूहले आफ्ना गतिविधि फुकुवा गराउने रणनीतिको रूपमा लिएको भन्दै कतिपयले आउँदा दिनमा पनि उसका गतिविधि शान्तिपूर्ण हुनेमा आशङ्का व्यक्त गर्ने गरेका छन्। तर उक्त समूहका नेताले आफूहरू सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र शान्तिपूर्ण रूपमै अन्य राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने बताउँछन्। बीबीसी

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर