Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम


मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल आजको जीवनशैलीको अभिन्न अंग नै भइसकेको छ । कसैलाई कल गर्न मात्र होइन, इन्टरनेट चलाउन, समाचार पढ्नरहेर्न, भिडियो, फिल्म हेर्न, बैंकिङ कारोबार गर्न, गेम खेल्न मोबाइलकै प्रयोग हुन्छ ।

अझ अहिले अनलाइन बैंकिङको प्रचलन बढ्दो छ । मोबाइल बैंकिङ र वालेटमार्फत सम्पूर्ण कारोबार गर्न सकिन्छ । मोबाइलमै सामाजिक सञ्जाल, इमेल, बैंक खाताको आईडी(पासवर्ड सेभ गरेर राख्ने धेरैको बानी हुन्छ । आजभोलि मोबाइल बैंकिङ ह्याक गरेर रकम झिकिएका घटना पनि निकै बढेका छन् । त्यसैले मोबाइलको प्रयोग गर्दा धेरै सावधानी अपनाउनुपर्छ ।

यस्तोमा फोन कतै हराए वा चोरी भयो भने मानिसहरु निकै त्रसित हुन्छन् । ठूलो नोक्सानी नै व्यहोर्नुपर्ने हुन्छ । त्यसोभए मोबाइल हराएमा के गर्न सकिन्छ त रु यदि मोबाइल हराउने बित्तिकै जुक्ति लगाइहालेमा व्यक्तिगत डाटाको सुरक्षा गर्न सकिन्छ ।

१। मोबाइल चोरी भएमा तुरुन्तै नजिकको प्रहरी चौकीमा गएर उजुरी दिनुपर्छ । उजुरीमा तपाईंको मोबाइल कहिले र कसरी चोरी भयो भन्ने खुलाउनुपर्छ । त्यसपछि उजुरीको प्रतिलिपि लिन नबिर्सनुहोस्, ताकि यदि तपाईंको मोबाइलमा केही गडबड भयो भने तपाईं सुरक्षित रहन सक्नुहुन्छ ।

२। मोबाइल चोरी भएमा आफ्नो मोबाइलको सिम ब्लक गर्नुपर्छ । यदि तपाईंले यसो गर्नुभएन भने तपाईंको नम्बरको दुरुपयोग पनि हुन सक्छ। तपाईंले आफ्नो सिम नेटवर्कको ग्राहक सेवामा कल गरेर नम्बर ब्लक गर्न सक्नुहुन्छ ।

३। यदि तपाईंको मोबाइल चोरी भएको छ भने तपाईंको सबै पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् । उदाहरणका लागि अनलाइन बैंकिङ पासवर्ड र सोसल मिडियाजस्ता महत्त्वपूर्ण पासवर्डहरू परिवर्तन गर्न नबिर्सनुहोस् । अन्यथा तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

४। मोबाइल चोरी भएपछि आफ्नो अन्य डिभाइसमा लगइन गर्नुहोस् । इमेल र अन्य एपमा लगइन गर्नुहोस्। ताकि अरू कसैले कतै लगइन गर्न नपाउन्।

साथै, ध्यान दिनुपर्ने कुरा के छ भने भविष्यमा आफ्नो मोबाइलको कुनै पनि एपमा पासवर्ड स्वतः सेभ हुने गरी नराख्नुहोस् ।

९एलएस मोबाइल सेन्टरका सञ्चालक श्रेष्ठसँगको कुराकानीमा आधारित०

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर १३, २०८०, ७:२२ AM
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर १२, २०८०, ३:३४ AM
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ११, २०८०, ७:१४ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ९, २०८०, २:१० AM
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी
Banner News

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

मंसिर ८, २०८०, ५:२६ PM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ८, २०८०, १२:०० AM
भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह
Banner News

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह

कार्तिक १४, २०८०, ८:३३ PM
आज एकादशी: दसैँको टीका लगाइँदै
Banner News

आज एकादशी: दसैँको टीका लगाइँदै

कार्तिक ८, २०८०, १०:२६ AM
समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM

ताजा समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

4 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

6 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

6 days ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर