समाजकमा अनेकौं कार्य हेर्न पाइन्छ।
एक एक सामाजिक सञ्जाल मार्फत प्राप्त तस्बिरमा यस्तो लेखिएको पाइन्छ ूवैवाहिक कार्यक्रम भएकोले बाटो बन्द गरिएकोू यस्तो कार्यले दुर्घटना बढाउँछ।१
आफ्नो निजी कार्य सम्मपन गर्नका निम्ति उपयुक्त ठाउँ नपाउँदा सार्वजनिक बाटो बन्द गर्नु हुँदैन। यो कार्यले समाजमा नकरात्मक असर पार्नमा कुनै असर छोर्दिन।
आफ्नो निजी कार्यको लागि यस्तो कार्य नगर्न अनुरोध।।
तपाईको प्रतिक्रिया !!