मोरङ :प्रहरीले मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद गरेको छ ।
उर्लाबारी नगरपालिका–११, लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको बारीमा माटोमुनि गाडेको अवस्थामा ७।६२ एमएमको गोली फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।
बरामद गोलीबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादु
तपाईको प्रतिक्रिया !!