मोरङ को ग्रामथान नाम गरेको ठाउँ मा एक अचम्म को कुरा भयको छ। दिनहु जस्तो नकरात्मक घटना हरु भैरहदा मोरङ जिल्ला भने गणेश भगवान को रुप लियर एक नानिले जन्म लियकी छिन । उने जन्म ले नारी भयता पनि गणेश भगवान को रुप तीन आँखा र एक सुड लियर जन्म लियकी छिन उने जन्म ले नारी भयता पनि गणेश भगवान को रुप तीन आँखा र एक सुड लियर जन्म लियकी छिन उनिको जन्म भयको आज मात्र नौ दिन मात्र भयकी छ। र उनको रुप भने धेरै जसो गणेश भगवान को र कता कता शिब भगवान को रुप जस्तो पनि देखियको छ। गाउँ का मानिस हरु पनि दिनहु जसो दर्शन गर्न र हेर्न को लागि घर मा भिड लाग्ने गरेको र कति पय त टाडा टाडा को मानिस हरु पनि खबर सुनेर हेर्न र दर्शन गर्न को लागि को आउने गरेको परिवार जन ले सन्चा कर्मी सग जनाएका छ्न ।एक साथ दुई जना को जन्म भयको मा एक जना नानी भने नर्मल राम्रो जन्मिए पनि एक जना भने एसरी भगवान को रुप लियर जन्म भयको छ । र डक्टरको भनाइ अनुसार उनी हरुले देखेको यो पहिलो र अचम्म को केश भयको जानकारी दियकी रहेछ्न । जुम्लिया जन्मदा एक जना नर्मल र एक यस्ररि भगवान कि रुप लियर जन्मिदा घर का मानिस पनि खुसी भयका छ्न तर आमा बुबा भने पछि के हुने हो।
तपाईको प्रतिक्रिया !!