Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री


रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

बुधबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको शपथ लिएलगत्तै रामेश्वर श्रेष्ठ हतार(हतार स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हाले । त्यसपछि सचिव र विभागीय प्रमुखहरूको ब्रिफिङ सुने । बिहीबार पनि मन्त्रालयको ब्रिफिङ र पार्टीका नेता(कार्यकर्ताबाट बधाईसँगै विभिन्न सुझाव लिएका उनी शुक्रबार काठमाडौं जाँदैछन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखबाट पहिलो मौकामै प्रदेश सभा निर्वाचन जितेर प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको नेतृत्व पाएका श्रेष्ठले व्यस्तताका बीच अनलाइनखबरसँग संक्षिप्त कुरा गरे ।

व्यक्तिगत राजनीतिक तरक्की सम्बन्धी पहिलो प्रश्नमा उनले भने, ‘अहिल्यै मन्त्री बनाउनुपर्छ भनेर लागेको होइन, मैले मेयरको रूपमा पाँच वर्ष गरेको काम हेरेर पार्टी नेतृत्वले जिम्मेवारी दियो । यसमा इमानदारीपूर्वक प्रस्तुत हुन्छु ।’

गत मंसिर ४ को निर्वाचनमा बागमती प्रदेश सभातर्फ नेकपा (एमाले०का तर्फबाट श्रेष्ठले विजयीको खाता खोलेका थिए ।

उनले ८ हजार २९८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनराम केसीले ६ हजार ८५१ मत पाएका थिए ।

चुनावको परिणामले एमालेलाई सामान्यतः प्रमुख प्रतिपक्षको सिट देखाए पनि त्यससँगै राजनीतिक सत्ता(गठबन्धनमा भएको असामान्य फेरबदलले एमालेलाई नै नयाँ सरकार गठन प्रक्रियामा प्रमुख खेलाडी बनायो । दोस्रो ठूलो दल एमालेको सहयोगमा तेस्रो दल नेकपा ९माओवादी केन्द्र०को नेतृत्वमा संघीय सरकार बन्दा प्रदेशहरूमा पनि परिस्थिति उल्टियो ।

नेपाली कांग्रेस(माओवादी गठबन्धनको बागमती प्रदेश गठन हुने परिस्थिति उल्टिएर एमाले(माओवादी सरकार बन्ने भएपछि पनि आफू मन्त्री बन्ने दौडमा नलागेको श्रेष्ठ बताउँछन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै मूल्यांकन गरेर आफूलाई यो जिम्मेवारी दिएको उनको भनाइ छ ।

‘मन्त्री पाउन एमालेभित्र लडाईं हुँदैन, आवश्यकता हेरेर पार्टीले पद दिन्छ’ श्रेष्ठ भन्छन्, ‘१३ प्रत्यक्ष र १४ समानुपातिक गरेर २७ जना निर्वाचित माननीय सबै सक्षम, सबै योग्य हुनुहुन्छ । तर, पार्टीले आवश्यकता हेरेर अहिले हामी चार जनालाई जिम्मेवारी दिएको हो ।’

२०१८ सालमा ललितपुरको टिकाथली ९हालको महालक्ष्मी(५० मा जन्मिएका श्रेष्ठ २०३५ मा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा आएका थिए । अनेरास्ववियुको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सचिव र अध्यक्ष भए उनी ।

अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य भएपछि पार्टी राजनीतिमा आएका उनी एमाले ललितपुर जिल्ला सदस्य, प्रदेश कमिटी सदस्य हुँदै अहिले केन्द्रीय लेखा आयोग सदस्य छन् ।

श्रेष्ठ पहिलो पटक २०७४ सालको स्थानीय तह निर्वाचन लडेका थिए । त्यसबेला उनले महालक्ष्मी नगरपालिकाको मेयरका लागि ७ हजार ७६९ र उनका निकटतम प्रतिद्वन्द्वी महेश खड्का (कांग्रेस०ले ६ हजार ६४५ मत पाएका थिए ।

मेयर हुँदा आफूले नगरवासीको चाहना अनुसार उदाहरणीय काम गरेको उनी बताउँछन् । महालक्ष्मी नगरपालिकामा आफूले धेरै सम्झनलायक कामहरू गरेको उनको दाबी छ ।

कोरोना महामारीकालका मेयर श्रेष्ठले महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्केका र रोजगारी गुमाएकाहरूका लागि ‘श्रमसँग जनता कार्यक्रम’ ल्याएका थिए । उनी भन्छन् ‘श्रम गर्नेहरूलाई उत्साहित गर्ने क्रममा ‘नगरप्रमुख उद्यमशील विकास कार्यक्रम’ सुरु गर्‍यौं ।’

त्यसअनुसार, उद्यम गर्ने युवालाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म निब्र्याजी ऋण उपलब्ध गराएको, उद्यम योजना ल्याउनेलाई विज्ञबाट तालिम दिलाएको, बिजनेस प्रपोजल बनाउन सिकाएको र राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा उपलब्ध गराएको श्रेष्ठ बताउँछन् ।

‘सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने पहिलो पालिका समेत बनाएका थियौं हामीले महालक्ष्मी नगरपालिकालाई’, उनले भने ।

मेयर भएर नगरपालिकामा गरेका कामहरूको अनुभवका आधारमा बागमती प्रदेशको जनस्वास्थ्य सेवामा सुधार ल्याउने बताउँछन् नवनियुक्त मन्त्री श्रेष्ठ ।

‘प्रदेशभित्रका हर ठाउँका जनतामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य छ । भवन नभएका जिल्ला अस्पतालहरूमा भवन बनाउँछौं, १३ वटै जिल्ला अस्पतालमा आयुर्वेदिक चिकित्सा सेवा पनि पुर्‍याउँछौं’ स्वास्थ्य मन्त्री श्रेष्ठ भन्छन्, ‘पालिकाहरूमा स्वास्थ्यकर्मीको अभाव हटाउँछु । स्वास्थ्यकर्मीहरूलाई क्षमता वृद्धि तालिम दिलाउँछु, नसर्ने रोग नियन्त्रणका लागि योजनाबद्ध काम गर्छु । निःशुल्क औषधिको अभाव हुन दिन्नँ ।’

खासमा, रामेश्वर श्रेष्ठ महालक्ष्मी नगरपालिकाको मेयरमा दोहोरिन चाहन्थे । तर, पार्टीले उनलाई प्रदेश सभामा पठाउने र हरिगोविन्द श्रेष्ठलाई महालक्ष्मीको मेयर बनाउने निर्णय गर्‍यो । त्यो निर्णय दुवै श्रेष्ठका लागि ‘ढुंगा खोज्दा, देउता मिल्यो’ भने जस्तो थियो ।

चुनावी परिणाम पनि दुवैले अपेक्षित नै निकाले । हरिगोविन्द आगामी पाँच वर्ष लोकप्रिय भए पनि नभए पनि मेयर रहिरहने छन् । त्यही मेयररूपी स्प्रिङ बोर्डबाट ‘जम्प’ लिएका रामेश्वर श्रेष्ठ भने प्रदेश सभा सदस्यसँगै मन्त्री पनि बनेका छन्, त्यो पनि रुचिकै क्षेत्रको ।

उनलाई प्रदेश स्वास्थ्य मन्त्रालयमा काम देखाउन भने नगरपालिकामा जस्तो सहज हुनेछैन । नेपालको राजनीतिक गठबन्धनको संस्कार हेर्दा पालिकामा जस्तो सहज पाँच वर्ष उपलब्ध नहुने सम्भावना पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर