जनकपुरधाम श्रावन ५,
जगतारिणी देवी सुडनीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला धनुषा | साविक खजुरी चन्हा गा.वि.स. वडा नं. ४ हाल जनकनन्दनी गाउँपाललिका वडा नं. | ४ वस्ने बन्नु भन्ने विक्रम धुनियाँ समेत भएको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बन्नु |भन्ने विक्रम धुनियाँलाई यस कार्यालय मातहत ई.प्र.का. खजुरी धनुषाबाट खटिगएको |टोलीले खोज तलाश गर्ने क्रममा मिति २०७९।०४।०४ गते बिहान १०;३० बजेको |समयमा जिल्ला धनुषा जनकनन्दनी गाउँपाललिका वडा नं. २ स्थितबाट पक्राउ गरि | आवश्यक कार्वाहीको लागि सम्मानित धनुषा जिल्ला अदालतमा उपस्थित गारईएको ।
ई.प्र.का. ढल्केवर धनुषाबाट
प्र.नि.राम सागर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा मिथिला | न.पा.वडा नं.६ ढल्केबर चौक स्थितमा विभिन्न सवारी साधनहरु चेक जाँच गर्दा यात्रु | बाहक बसबाट Deluxe fountain, Roket bomb, Ground Chakar नामक |अं. मुल्य रू. २०,०००।-बराबरका पटाकाहरू बरामद गरि रित पुर्वक नष्ट गर्नको लागि | ऐ. कार्यालयमा ल्याई राखिएको ।
प्रहरी नायव उपरीक्षक
( प्रदिप बहादुर क्षेत्री )
जिल्ला प्रहरी
कार्यालयधनुषा ।
तपाईको प्रतिक्रिया !!