Today Express
No Result
View All Result
Today Express
No Result
View All Result
No Result
View All Result

दुर्घटनामा नक्कली चालक र गाडी: इन्सपेक्टर रामसागर सिंह


दुर्घटनामा नक्कली चालक र गाडी: इन्सपेक्टर रामसागर सिंह

श्रावन ५, जनकुपुरधाम
धनुषाको ढल्केबरमा भएको दुर्घटनामा प्रहरीले रकमको चलखेल गरी मुद्दा मिलाएको घट्ना बाहिरिएको छ ।
प्रहरीले ठक्कर दिने गाडी र चालकको ठाउँमा अर्कै गाडी र चालकलाई उपस्थित गराई मुद्दा मिलाउन गरिएको वार्तालाप बाहिर आएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केरका प्रहरी निरीक्षक रामसागर सिंहले दुर्घटनाको मुद्दा मिलाउन एक जना व्यक्तिसँग गरिएको कुराकानीको अडियो फेला परेको छ । अडियोमा उनले नक्कली गाडी र चालकलाई उपस्थित गराएर मुद्दा मिलाउन लागेको बताएका छन् । उनले फोन गर्ने व्यक्तिलाई चालक अनुमति पत्र भएको चालक र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिन भनेको छ । ‘लाइसेन्स र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिनु मुद्दा मिलाएर दुई दिनमा पेश गरिदिन्छु’ प्रहरी निरीक्षक सिंहले भनेका छन् इन्स्योरेन्स बाट जहिले पैसा आउँछ त्यो दिन दिने कागज गराएर चालकलाई छोडिदिन्छ ।उनले अघि भनेका छन्, ‘चालकले प्रहरीले शंकाको आधारमा पक्राउ गरेको बयान लिनेछ । उनले न्यायाधीशप्रति इंगित गर्दै श्रीमान र सरकारी वकीलसँग सल्लाह गरेरै यो कुरा भनिरहेको छु भन्दै फोन गर्ने व्यक्तिलाई बताएका छन् । फोन गर्ने व्यक्तिले यो घट्नाले आफूलाई कलंक लाग्न सक्ने बताएपछि सिंहले केहि हुँदैन्, म सबै जिम्मेबारी लिन्छु । फोन गर्ने मान्छेले आफू यसअघि मधेश प्रदेशको भूमी, व्यवस्था तथा कृषि मन्त्रालयमा गाडी चलाउने काम गरिरहेको र त्यहाँ नपोसाएपछि राजमार्गमा हाउस चलाउन आएको बताएका छन् । उनले आफू तत्कालिन तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको मान्छे समेत भएको प्रहरी निरीक्षक सिंहलाई बताएका छन् । कुन दुर्घटनामा उनले गाडी र चालक पत्ता लगाउन खोजेका हुन् भन्ने कुरा खुलेको छैन् । वार्तालापमा उनी आफैंलाई रामसागर भनेर स्वीकार गरेपनि उनले आफूले यस्तो नबोलेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.