श्रावन ५, जनकुपुरधाम
जिल्ला सर्लाही हरिपुर न.पा. तर्फबाट मो.सा.मा सवार २ जना संकास्पद अवस्थामा आउँदै छ भन्ने,सुचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखि उक्त मो.सा. भित्री सडकतर्फ भाग्न खोज्दा हरिवन ९ दनुवारी स्थितबाट ना.२० प.९३७ नं. को मो.सा.मा सवार निम्न ब्यक्तिहरुले बोकेको २ वटा कालो पछाडि भिर्ने झोला र १ वटा हातमा बोक्ने प्लाष्टिकको झोला भित्र लुकाई ल्याएको निम्न अनुसारको ला.औ.फेला पारी मो.सा.मा सवार २ जना समेतलाई नियन्त्रणमा लिई। थप अनुसन्धान कार्य भईरहेको ।१) मो.सा.चालक जिल्ला चितवन कालिका न.पा. वडा नं. ३ बस्ने कृष्ण बहादुर खत्रीको छोरा बर्ष ३५ को दिपक खत्री २) सोही मो.सा.पछाडि सवार जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा.वडा नं.४ बस्ने
राकेश लामाको छोरा बर्ष २६ को बिजय लामा/
१) DIAZEPAM :- ४९५ एम्पुल
२) PHENERGAN:-५०० एम्पुल
३) SPASMO PROXYVON PLUS:-१४४ क्याप्सुल
४) लेबल र नाम नखुलेको :-५०० एम्पुल
साथै निजहरुको साथबाट बिभिन्न कम्पनीको मोबायल :- ५ थान
अधिकृत जिल्ला प्रहरी कार्यालय सर्लाही
तपाईको प्रतिक्रिया !!