आषाद ३०, जनकपुरधाम।
विशेष शारीरिक क्षमता भएका व्यक्तिहरुको सहज गतिशीलताकाट्राईसाइकल बितरण गरीएको छ । ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालले कतर चैरिटीको सहयोगमा श गौर नगरपालिकाका
बैठक कोठामा तिपहिया साइकल (ट्राइसाइकल) वितरण गरेको हो।लाभार्थीहरु तिपहिया साइकल पाए पछि ख७३घढसशि देखिएका थिए ।ट्राईसाइकल पाए पछि आवत जावतमा सहजता ह७३घढसने बिस्वास गरीएको छ ।तिपहिया साइकल (ट्राइसाइकल) वितरण कार्यक्रम ग्रामीण विकासकेन्द्र नेपालको अध्यक्ष पारस ह७३घढससैनको अध्यक्षता तथा जिल्ला समन्बय समितिका सभापति रामअयोध्या यादवको प्रम७३घढसख आतिथ्य र गौर नगरपालिकाका प्रम७३घढसख शम्भ७३घढस साहको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा रौतहट जिल्लाका उपसभाति महेश बैठा, पत्रकार लगायतकाउपस्थिति रहेको थियो । कार्यक्रम पछि मन्तव्य दिदै सभापति यादवले तिपहिया साइकल (ट्राइसाइकल) वितरणले निश्चय पनि लाभार्थिहरुलाई जान आउनमा सहज ह७३घढसने र जीवन पनि सरल ह७३घढसने बिश्वास व्यक्त गर्दै सहयोगी सँस्था ग्रामीण विकास केन्द्र नेपाल र कतर चैरिटीलाई धन्यवाद दिएका थिए ।
तपाईको प्रतिक्रिया !!