Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषाको स्थानीय तहका उम्मेदवारहरु घरदैलो अभियानको तयारीमा


धनुषाको स्थानीय तहका उम्मेदवारहरु घरदैलो अभियानको तयारीमा

टुडे एक्सप्रेस/जनकपुरधाम

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता राएका उम्मेदवारहरु घरदैलो अभियानको तयारीमा जुटेका छन् ।

गाउँ गाउँका मतदाताहरुलाई आफ्नो पक्षमा रिझाउन उम्मेदवारहरु घरदैलो अभियान सुरु गर्ने तयारी छन् ।

बिभिन्न दलका उम्मेदवारहरु आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताहरुको घर घरमा पुग्ने तयारीमा छन् भने स्वतन्त्र उम्मेदवारहरु आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदाताहरुसँग मत माग्न थालेका छन् ।

‘‘उम्मेदवारी दत्र्ता गराएसँगै हामी घरदैलो सुरु गर्ने तयारीमा छौं”, जसपाका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार लालकिशोर साहले भने,‘‘ हुन त पहिलादेखि नै जनताको घर घरमा पुग्दै आएका थियौ, तर अब गठबन्धनका सबै उम्मेदवारलाई सँगै लिएर घरदैलोमा जान्छौं ।” सत्तारुढ गठबन्धनका तर्फबाट नगरप्रमुखमा साहले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेपाली काँग्रेसका किशोरी साहले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवारहरुले पनि घरदैलो अभियानलाई पनि आजैदेखि तिब्रता दिने बताएको छ ।

‘‘हामीले हिजो उम्मेदवारी दत्र्ता गरायौं र अब घरदैलो अभियान सुरु गर्छौं, नेकपा एमालेका तर्फबाट जनकपुरधामका नगरप्रमुखका उम्मेदवार शिबशंकर साह (हिरा) ले भने ‘‘ पहिलो उम्मेदवारीकै टुङ्गो लागेको थिएन्, त्यही भएर राम्ररी घरदैलो र प्रचार प्रसार गर्न सकेको थिएन् ।अब उम्मेदवारी दत्र्ता भईसकेकाले जनताको घर घरमा पुग्छौं”

घरदैलोका क्रममा मतदाताहरुसँग पार्टी घोषणापत्र र आफुहरुको एजेण्डा बारे छलफल समेत गरिने उनले बताए ।

जनकपुरधाम उपमहानगरबाहेक धनुषाका सबै पालिकामा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले पनि चुनाबी प्रचार अभियान छिट्टै सुरु गर्ने तयारीमा छ ।

पार्टीभित्र आकांक्षीहरु बढी भएकाले अन्तिम समयमा मात्र उम्मेदवार छनौट गरेर धनुषाको १७ स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका उम्मेदवारहरुले एकैसाथ चुनाबी अभियान सुरु गर्ने तयारी भईरहेको नेकपा माओवादी केन्द्रका धनुषा अध्यक्ष तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार दिपक कुमार यादवले बताए ।

‘‘उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो अभियानमा जान्छौं”, उनले भने ‘‘ यसपालिकाको चुनाबमा प्रचार प्रसार गर्ने समय कम छ, त्यसैले ढिलाई नगरी जनताको घर घरमा पुग्ने छौं ।” घरदैलोको क्रममा जनतासँग पार्टीको योजना बारे छलफल गर्ने छौं, उनले भने ।

नेपाली काँग्रेस, जनमत पार्टी लगायतले पनि घरदैलो अभियान सुरु गरिसकेको बताएको छ । उम्मेदवारहरु मतदाताहरुसँग मत माग्न गाउँ गाउँमा पुग्न थालेपछि गाँउबस्तीलाई चुनाबी माहौलले छोपिसकेको छ ।

धनुषाको १८ वटै स्थानीय तहमा हिजो शान्तिपुर्ण रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते
Banner News

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १५, २०७९, १:५० PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १०, २०७९, १०:५२ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ९, २०७९, ६:३५ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते
Banner News

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ८, २०७९, ११:०७ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ३, २०७९, ६:२४ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १, २०७९, ६:४२ PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ जेष्ठ 31 गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३१, २०७९, १२:१० PM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ ३० गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३०, २०७९, ९:१७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ २९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २९, २०७९, ५:५७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३० गते
Banner News

२०७९ जेष्ठ २८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २८, २०७९, ४:०४ AM

ताजा समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

4 days ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर