टुडे एक्सप्रेस/जनकपुरधाम
बैधनाथ साहले जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सञ्चार उद्धमी साहले सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा पुगेर उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
जनकपुरधाम उपमहानगरको मेयरका लागि एक दर्जन भन्दा बढीले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
अहिले सम्म एक दर्जन भन्दा बढीले मेयरका लागि उम्मेदवारी दर्ता गराइ सकेका छन् ।
तपाईको प्रतिक्रिया !!