टुडे एक्सप्रेस/जनकपुरधाम
जनकपुरधाममा दोस्रो दिन पनि उम्मेदवारी दर्ता हुँदैछ ।
मेयर र उपमेयर सहित विभिन्न २५ वटा वडाको लागि आकांक्षीहरुले उम्मेदवारी दर्ता गराइ रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दुई दिन समय निर्धारण गरेकोमा आज दोस्रो दिन उम्मेदवारी दर्ता हुँदैछ ।
प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराउँदै छ ।
तपाईको प्रतिक्रिया !!