Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

वन मन्त्रालयको सचिब महिना दिन देखि गायव, सेवाग्राही मार्कामा, मन्त्रालयलाई मतलवनै छैन


टुडे एक्सप्रेस/जनकपुरधाम

मधेश प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव नन्दलाल राय यादव विगत एक महिना देखि गायव रहेका छन ।चैतको दोस्रो साता देखि मन्त्रालय छाडेर काठमाण्डौ हिडेका सचिव यादव अहिले सम्म नफर्केपछि मन्त्रालयमा काम गराउने सेवाग्राही मार्कामा पर्दे आएका छन । मन्त्रालयमा अख्तियारले छानवीनका लागि पत्र पठाएपछि गायब भएका सचिव अहिले सम्म मन्त्रालय फर्किन मानेका छैन ।उपसचिवबाट सचिवमा वढोत्तरी भएको यादव सो मन्त्रालयका मन्त्री शत्रुधन महतोको पनि नटेर्ने गरेको स्रोतको दावी छ । केहि दिन पहिले जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा जनकपुरधाम मैथिली साहित्य तथा नाटय महोत्सवको आयोजना भएको थियो र सोका लागि उद्योग वन पर्यटन मन्त्रालयमा कोषले ४४ लाख रुपैयाको माग गरेको थियो । प्राप्त जानकारि अनुसार मन्त्री शत्रुधन महतोले अर्थमन्त्रालयसंग समन्वय गरि १८ लाख निकासी पनि गराएको छ । तर बन मन्त्रालयमा नाटय महोत्सव लगायतका कार्यक्रम गर्नका लागि कुनै शिर्षक नै नभएपछि सो रकम निकासा गर्नका लागि सचिव यादवले मानेका थिएन ।यता सोहि रकमको पावरमा मन्त्री महतोले कार्यक्रमको प्रमुख अतिथि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई वनाउन सफल समेत भएका थिए । कार्यक्रम सम्पन्न भएपछि रकम निकासा गर्नका लागि सचिव यादवलाई मन्त्री महतोले दबाब दिएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सरुवाको चिठी लिएर नै सचिव यादव काठमाण्डौ निस्केको स्रोतको दावी छ ।

अर्को तर्फ डिभिजन वन कार्यालय सिरहामा भएको भ्रष्टाचारको छानवीन र मारुती सिमेन्टले कव्जा गरेको जग्गा फिर्तीका लागि चुरे तथा वनजंगल संरक्षण अभियानले केहि महिना पहिले अनसन थालेका थिए । तत्कालिन समयमा मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामसरोज यादवले अभियानी संग छानवीन गरि प्रतिवेदन सार्वजनीक गर्ने सहमती जनाउदै अनसन तोडाएका थिए । सोहि समय छानवीनका लागि तत्कालिन समयमा उपसचिव रहेका नन्दलाल राय यादवको संयोजकत्वमा छानवीन समिति गठन गरेका थिए ।

समिति गठन भएपश्चात एक महिना भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने भनिएपनि अहिले सम्म सार्वजनिक गरिएको छैन । समिति गठन भएको ९ महिना पछि मन्त्रालयका वर्तमान मन्त्री शत्रुधन महतोलाई छानवीन प्रतिवेदन सार्वजनिक गर्नका लागि भन्दा प्रतिवेदनमा फोटो बाहेक अझै केहि नरहेको र समितिले हाउडे तालमा प्रतिवेदन वनाएको वताउदै आएका छन । मन्त्री महतोको अनुसार इमान्दारीतका साथ छानवीन समेत नगरि घरमै बसेर प्रतिवेदन वनाएको र यसका लागि सचिव यादवलाई भन्दा जवाफ समेत नदिने र अटेरि गर्दै हिडने गरेको वताए । यता मन्त्री महतोले छानवीन सम्वन्धि चित नवुझेको भन्दै पुनः छानवीन समिति गठन गरि पुनः छानवीन गर्ने योजना वनाउदै गर्दा संघिय सरकारबाट समेत मारुती सिमेन्टको जग्गा सम्वन्धि छानवीनका लागि पत्र आएको वताइएको छ ।यता संघले समेत छानवीन गर्ने भएपछि आफनो पोल खुल्ने भएर सचिव मन्त्रालय छाडेर काठमाण्डौ हिडेको र पटक पटक खवर गर्दा पनि आउन नमानेको मन्त्रालयका एक कर्मचारी नाम नखुलाउने शर्तमा वताए । अर्को तर्फ चुरे तथा वनजंगल संरक्षण अभियानले सचिव यादवले वनाएको प्रतिवेदन जेजस्तो भएपनि सार्वजनिक गर्नका लागि दबाब दिएको र मन्त्री महतोले समेत सोहि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता दिएपछि सचिव डराएर भागेको सो कर्मचारीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते
Banner News

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १५, २०७९, १:५० PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १०, २०७९, १०:५२ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ९, २०७९, ६:३५ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते
Banner News

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ८, २०७९, ११:०७ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ३, २०७९, ६:२४ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १, २०७९, ६:४२ PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ जेष्ठ 31 गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३१, २०७९, १२:१० PM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ ३० गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३०, २०७९, ९:१७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ २९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २९, २०७९, ५:५७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३० गते
Banner News

२०७९ जेष्ठ २८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २८, २०७९, ४:०४ AM

ताजा समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

4 days ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर