Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

स्थानियतहको निर्वाचनको लागि मधेश प्रदेश निर्वाचन कार्यालयको तयारी तीव्र


स्थानियतहको निर्वाचनको लागि मधेश प्रदेश निर्वाचन कार्यालयको तयारी तीव्र

टुडे एक्सप्रेस/जनकपुरधाम

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेन्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।धनुषाको १८ वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको र वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तयारी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।निर्वाचनमा खटाइने कर्मचारीको विवरण अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको र अद्यावधिक सकिएलगत्तै कर्मचारीलाई मतदान केन्द्रमा पठाइने पन्थीले बताउनुभयो । मत पेटिकाको जाँच गर्ने, सफा गर्ने काम सकिएको छ भने स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइने निर्वाचन सामग्री प्याकिङको काम भइरहेको कार्यालयले जनाएको छ । समयमा बजेट नपाउँदा निर्वाचन कार्यालयले यस वर्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।‘बजेट नआउँदा मतदाता शिक्षा सञ्चालन गर्न सकिएको छैन’, पन्थीले भने, ‘अघिल्लो निर्वाचनमा समयमै कार्यक्रम सञ्चालनका लागि बजेट आउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसपालि अहिलेसम्म बजेट आएको छैन, त्यही भएर अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन सकेका छैनौँ’ उनले भने ।दुई दिनअघि मात्र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका आएकाले अब बजेट पनि आउने उनले विश्वास व्यक्त गरे । निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ मा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचित शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।यस्तै स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, नागरिक समाज तथा गैरसरकारी संस्थामार्फत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा आम पहुँच वा समुदायमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ । अठार स्थानीय तह रहेको धनुषामा कूल चार लाख ६७ हजार ३८८ मतदाता छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ३२३ मतदानस्थलमा ५९६ मतदान केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते
Banner News

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १५, २०७९, १:५० PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १०, २०७९, १०:५२ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ९, २०७९, ६:३५ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते
Banner News

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ८, २०७९, ११:०७ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ३, २०७९, ६:२४ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १, २०७९, ६:४२ PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ जेष्ठ 31 गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३१, २०७९, १२:१० PM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ ३० गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३०, २०७९, ९:१७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ २९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २९, २०७९, ५:५७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३० गते
Banner News

२०७९ जेष्ठ २८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २८, २०७९, ४:०४ AM

ताजा समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

4 days ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर