Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

गठबन्धनभित्रकै दलहरुबिच आपसी तालमेल गरि प्रतिस्पर्धा गर्ने सहमति


गठबन्धनभित्रकै दलहरुबिच आपसी तालमेल गरि प्रतिस्पर्धा गर्ने सहमति

टुडे एक्सप्रेस/जनकपुरधाम

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल गरेको छ ।३० वैशाखमा हुने निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले विभिन्न चाँर बुँदे निर्णयहरु गरेका छन् ।नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको संयोजकत्वमा गठबन्धन दलका प्रदेश स्तरीय प्रतिनिधिहरुको बैठक बसि निर्णयहरु सर्वसम्मत पारित गरिएको हो ।सत्ता गठबन्धन दलहरुबिच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन बाहिरका दलसँग प्रतिस्पर्धा रहेको ठाउँमा सत्तारुढ दल अधिकतम ललिचो भई चुनावी तालमेल गर्ने निर्णय गरिएको नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीप कुमार यादवले जानकारी दिए ।उनले गठबन्धन दलहरु भित्रका सबै दल एकजुट हुन नसकेमा गठबन्धनभित्रकै दलहरुबिच आपसी तालमेल गरि चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको जानकारी दिए ।त्यस्तै, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयसमेत गरिएको उनले बताए । सत्ता गठबन्धन दल बाहिरको दलसँग कुनै चुनावी तालमेल वा गठबन्धन नगर्ने सहमति भएको बताइएको छ ।मधेश प्रदेशका सम्पूर्ण स्थानीय तहलाई भएका निर्णयहरु कार्यान्वयन गर्न गराउन सत्तारुढ गठबन्धनले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते
Banner News

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १५, २०७९, १:५० PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १०, २०७९, १०:५२ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ९, २०७९, ६:३५ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते
Banner News

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ८, २०७९, ११:०७ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार ३, २०७९, ६:२४ AM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

असार १, २०७९, ६:४२ PM
टुडे एक्सप्रेस २०७८ असार १४ गते
Banner News

२०७९ जेष्ठ 31 गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३१, २०७९, १२:१० PM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ ३० गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ३०, २०७९, ९:१७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ २९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २९, २०७९, ५:५७ AM
टुडे एक्सप्रेस २०७७ चैत्र ३० गते
Banner News

२०७९ जेष्ठ २८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ २८, २०७९, ४:०४ AM

ताजा समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र २९ गते

२०७९ असार १५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

4 days ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १० गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार ९ गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ असार ८ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

२०७९ असार 3 गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ असार १४ गते

२०७९ असार १ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर