टुडे एक्सप्रेस/जनकपुरधाम
नेकपा एकीकृत समाजवादी पार्टीले धनुषाको बटेश्वर गाउँपालिकाबाट अध्यक्ष पदको उम्मेदवारीको लागि चारजनाको नाम सिफारिस गरेको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बटेश्वर गाउँ कमिटीको बैठकले अध्यक्ष पदमा चारजनाको नाम सिफारिस गरेको हो ।अध्यक्ष पदका उम्मेदवारको लागि प्रदेश कमिटी सदस्य राम प्रबोध महतो, जिल्ला कमिटी सदस्यहरु शिवनाथ महतो, नथुनी कुशवाहा र राम उदगार महतोको नाम सिफारिस गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !!