Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

दुई बालकको घाँटी रेटी हत्या मदरसामा शव बरामद


दुई बालकको घाँटी रेटी हत्या मदरसामा शव बरामद

संजय मिश्रा, रौतहट : बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी गफार मियांका छोराहरु को घाँटी रेटेर हत्या गरिएको हो ।

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ बर्षका उसमान अन्सारी र ७ बर्षका अमिन अन्सारीको शव मंगलबार बिहान सोही ठाउँमा निर्माणाधीन मादरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन । आईतबार साझ ८ बजे घर बाट बाहिर खेल्न गएका दुबैजना बालक सोही समयदेखि बेपत्ता थिए ।

गफार मियांका दुबैजना छोराको शव हेरेर मंगलबार बिहान स्थानीय ले प्रहरी लाई खबर गरेका थिए । घटनास्थल पुगेका डिएसपी गौतम मिश्राले घटना प्रकृर्ती हेर्दा कुनै पुर्वाग्रहको कारण कसैले धारिलो हतियारले दुबै बालकको घाँटी रेटेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

घटनाको थप अनुसंधानको लागि प्रशिक्षित कुकुर आईरहेको र घटना बारे थप अनुसंधान पछिमात्र केही भन्न सकिने डिएसपी गौतमले जानकारी दिएका छन् ।

Tags: घाँटी रेटी हत्यामदरसामा शव बरामद

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते
Banner News

२०७९ जेष्ठ ६ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ६, २०७९, ७:५२ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते
Banner News

२०७९ जेष्ठ ५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ५, २०७९, ६:१५ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ बैशाख १४ टुडे एक्सप्रेस, जनकपुरधाम

बैशाख १४, २०७९, १२:०० AM
धनुषाको स्थानीय तहका उम्मेदवारहरु घरदैलो अभियानको तयारीमा
Banner News

धनुषाको स्थानीय तहका उम्मेदवारहरु घरदैलो अभियानको तयारीमा

बैशाख १३, २०७९, २:२१ PM
सप्तरीमा ३२३ जनाको मनोनयन दर्ता
Banner News

सप्तरीमा ३२३ जनाको मनोनयन दर्ता

बैशाख १३, २०७९, २:०५ PM
मुख्यमन्त्री लालबाबु राउतले आफ्नै श्रीमतीलाई बनाए उपाध्यक्षको उम्मेदवार
Banner News

मुख्यमन्त्री लालबाबु राउतले आफ्नै श्रीमतीलाई बनाए उपाध्यक्षको उम्मेदवार

बैशाख १३, २०७९, १:५४ PM
धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी गठबन्धन
Banner News

धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी गठबन्धन

बैशाख १३, २०७९, १:५० PM
क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एसबाट मेयरमा शिवशंकर र उपमेयरमा निर्मलाको उम्मेदवारी
Banner News

क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एसबाट मेयरमा शिवशंकर र उपमेयरमा निर्मलाको उम्मेदवारी

बैशाख १३, २०७९, १:४५ PM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ बैशाख १३ टुडे एक्सप्रेस, जनकपुरधाम

बैशाख १३, २०७९, १२:०० AM
छ बजेसम्ममा जनकपुरधामको मेयरमा २२ र उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता
Banner News

छ बजेसम्ममा जनकपुरधामको मेयरमा २२ र उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता

बैशाख १२, २०७९, ८:०८ PM

ताजा समाचार

टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ जेष्ठ ११ गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 day ago
टुडे एक्सप्रेस २०७७ चैत्र ३१ गते

२०७९ जेष्ठ ६ गते टुडे एक्सप्रेस, जनकपुरधाम

6 days ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ जेष्ठ ५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ बैशाख २७ गते टुडे एक्सप्रेस, जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते

२०७९ बैशाख १५ टुडे एक्सप्रेस, जनकपुरधाम

4 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

२०७९ बैशाख १४ टुडे एक्सप्रेस, जनकपुरधाम

4 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर