Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बालविवाह उन्मूलन अभियान, समाजिक अभियान्ता, धार्मिक गुरु र स्थानीय सरकारबीच सम्वाद


बालविवाह उन्मूलन अभियान, समाजिक अभियान्ता, धार्मिक गुरु र स्थानीय सरकारबीच सम्वाद


मनोज यादव/सर्लाही,धर्मेन्द्र कुमार साह/रौतहट:
प्रदेश २ को दुई स्थानमा बालविवाह अन्त्यका लागि सामाजिक अभियन्ता, धार्मिक अगुवा तथा स्थानीय सरकारबीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल ललितपुरको आयोजना तथा वल्र्ड भिजनको सहयोगमा प्रदेश २ को सर्लाहीको मलंगवा र रौतहटको गौर नगरपालिकामा सम्वाद कार्यक्रम सम्पन्न भएको हो।

सर्लाहीमा भएको कार्यक्रममा सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बालविवाह, दहेज(दाइजो) प्रथा, छुवाछुत जस्ता कु–प्रथा अन्त्यका लागि तराई मधेसका जिल्लामा विशेष जनचेतनामूलक अभियानहरू संचालन गर्न‘ पर्नेमा जोड दिए । बालविवाह विरुद्ध गाउँ, टोल र माध्यमिक विद्यालयमा विशेष कार्यक्रमहरू गरि अभियानकै रुपमा संचालन गर्न उनले सुझाव दिए । बाल विवाह तथा दहेज(दाइजो) प्रथा न्यूनीकरणमा धार्मिक गुरुहरूको पनि विशेष भुमिका भएकोले यसका लागि अन्तर धार्मिक सञ्जाल मार्फत् सर्लाही जिल्ला लगायत तराई मधेशका अन्य जिल्लाहरूमा विशेष कार्यक्रम संचालन गरिने अन्तर धार्मिक सञ्जालका राष्ट्रिय अध्यक्ष हर्ष थापाले बताए ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै मलंगवा नगरपालिका मेयर निरसल साहले ‘बेटी बचाउ बेटी पढाउ’ अभियान स्थानीय स्तरमा प्रभावकारी नभएकोमा दुःख व्यक्त गरेका छन्। यस अभियानलाई आउने दिनमा अझ प्रभावकारी रुपमा अगाडि बढाएर सफल पार्न नगरपालिकाको तर्फबाट भरपुर सहयोग गर्ने कार्यक्रम मार्फत मेयर साहले प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय अन्तर धार्मिक सञ्जाल जिल्ला अध्यक्ष डा. अब्दुल रहिम मिकरानीको अध्यक्षता तथा अन्तर धार्मिक सञ्जाल ललितपुरका केन्द्रीय अध्यक्ष हर्ष थापाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा मेयर साह, उपमेयर शान्ति सबनम मिकरानी, नागरिक समाज सर्लाहीका महासचिव चौधरी, नेपाल शिक्षक संघ सर्लाहीका जिल्ला अध्यक्ष कौशल किशोर यादव, जेष्ठ नागरिक लालकृष्ण झा, पुर्व प्रअ महेन्द्र प्रसाद कर्ण, अच्युतानन्द झा, अजय कुमार चौधरी लगायत विभिन्न समुदायका धार्मिक गुरु, वडाअध्यक्षहरूलगायतको सहभागिता रहेको थियो।

उता रौतहटको गौर स्थित होटेल सिया पैलेसमा सम्पन्न संवाद कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बालविवाह गम्भीर सामाजिक चुनौती रहेको बताएका छन्। उनले गौर नगरपालिकाले बालबिबाह न्यूनीकरणको लागि निरन्तर प्रयासहरू जारि राखेको बताउँदै धार्मिक व्यक्तिहरूको परिचालनले सामाजिक कूरुतिहरू बिरुद्ध लड्न सकिने बताए । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले प्रहरीको डर र कानूनी कार्बाहीले मात्रै पनि बालबिबाह न्यूनीकरण हुन् नसक्ने बताउँदै सामाजिक रुपमै अभियान थालिनु पर्नेमाजोड दिए । प्रजिअ यादवले समाजमा धर्मको प्रभाव अत्याधिक रहेको अवस्थामा धार्मिक व्यक्तिहरूको परिचालनले सामाजिक कुरीति बिरुद्ध लडन सजिलो हुने बताए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर