Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

झा दम्पती भेटिएलान् कि !


झा दम्पती भेटिएलान् कि !

सम्पादकीय
महोत्तरीको पिपरा गाउँपालिका ५ का वृद्ध झा दम्पती बेपत्ता भएको २४ दिनको दिन केन्द्रीय अपराध अनुसन्धान व्यूरो(सिआईबी) को टोली महोत्तरी आएको छ । फागुन १० गते राती सुतेकै ठाउँबाट बेपत्ता भएका वृद्ध दम्पतीको अवस्था अझै अज्ञात छ । उनीहरुको अवस्था पत्ता लगाउन जिल्ला र प्रदेश प्रहरीले समेत भएभरको सम्पूर्ण प्रयास गरेकै हो । उनीहरुले प्रयोग गर्ने झुल एक पोखरीमा भेटिए पछि ५० भन्दा बढी पोखरीमा गोताखोरहरुमार्फत खोजी गरिएकै हो ।

प्रहरीले अनुसन्धानका लागि धेरैलाई सोधपुछ र अनुसन्धान गरेकै हो । ती दम्पती मोहीको साछी बसेको कारण उनीहरुको अवस्था बेपत्ता पारिएको हुन सक्ने भन्दै समन्धित सबैलाई प्रहरीले सोधपुछ तथा अनुसन्धान ग¥यो । तर पनि प्रहरीले यतिका दिन देखि ती वृद्ध दम्पती कहाँ छन् भनेर सुईको समेत पत्ता लगाउन सकेन । प्रहरीले हामी खोजी गरिरहेका छौं भन्ने आश्वासन मात्रै दिई रह्यो । आफन्त पनि प्रहरीले खोजी गरिरहेको विषयमा पूर्ण रुपमा विश्वस्त हुन सकेनन् । घटनाले सोहडवा गाउँभरी नै त्रास फैलियो ।

झा दम्पतीको विषयले विभिन्न सामाजिक सञ्जाल र मिडियाहरुमा पनि बाक्लै स्थान पाउन थाले । यहाँका मिडियाहरुले छ्यापछ्याप्ती झा दम्पतीकै विषयमा समाचारहरु सम्प्रेण गर्न थाले । प्रहरीले वृद्ध झा दम्पतीको खोजतलासमा कुनै कसर बाँकी राखेन तर पनि प्रहरीको अनुसन्धान विश्वनीय हुन सकेन । उनीहरुको खोजीमा प्रहरीले पनि सफलता हात पार्न सकेन । झा दम्पतीको खोजविनका लागि आफन्त, स्थानीयसहित विभिन्न ४४ बढी संघसंस्थाले स्वतः स्फुर्त रुपमा दबाब दिन थाले । झा दम्पतीको अवस्था छिटो सार्वजनिक गर भन्दै उनीहरुले विभिन्न आन्दोलन, विरोध प्रदर्शन र चक्काजाम समेत गरे । उनीहरुले प्रहरीमाथि विश्वास नभएको भन्दै केन्दीय अनुसन्धान व्यरोले नै घटनाको अनुसन्धान गर्न माग गरे । फलस्वरुप केन्द्रीय अनुसन्धान ब्यरोको एक टोली महोत्तरी आएर अनुसन्धान थालेको छ ।

हुन त प्रहरीले चाह्यो भने जस्तो सुकै अपराध र अपराधी पनि पत्ता लगाउन सक्छ । तर झा दम्पतीको घटनामा प्रहरीले कुनै सुईको पत्ता लगाउन नसक्नु कतै प्रहरीले नै घटना लुकाउन खोज्दैछ कि भन्ने आशंकाहरु पैदा भएकै हो । प्रहरीले अनुसन्धान गरेको जस्तो देखाउने तर अपराधी पत्ता नलाग्नु नै प्रहरीको नियत अपराध लुकाउने नै भएको हो कि भन्ने आम मान्छेको बुझाई रह्यो । यही घटनाले प्रहरीमाथिको विश्वसनीयता केही कमजोर बनेको देखिन्छ । प्रहरीले नागरिकप्रतिको विश्वास गुम्न दिनु हँुदैन । अब घटनाको सिबिआई को टोलीले अनुसन्धान थालेको छ । सिबिआई प्रति नागरिकले गरेको भरोसा जीतमा परिणत हुनेछ । वृद्ध झा दम्पतीको अवस्था छिट्नै पत्ता लाग्नेछ ।

उनीहरुको घटनामा संलग्नहरु कानूनको कठघरमा आउनेछन् भन्ने विश्वास नागरिकले पालेका छन् । अनुसन्धान सुक्ष्म होस, सतही होस् या जस्तो सुकै होस् झा दम्पतीको अवस्था अब पत्ता लाग्नेमा विश्वस्त भएका । नागरिकको आशालाई निराशामा बदल्ने काम सिबिआईले गर्ने छैन ।

बरु नागरिकको तर्फबाट पनि घटनाको सत्यतथ्य छानविनमा सहयोग गरौं । आगामी दिनमा झा दम्पती झैं अज्ञात भएर बस्नु पर्ने दिन कसैको पनि आउन नदिनु नै नागरिक समाजको समेत दायित्व हो । नागरिक समाज, प्रहरी प्रशासन एक हुँदा मात्रै समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर