Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एकै विद्यालयमा दुई जना शिक्षकको प्रअ दाबी, विद्यालय दिवा खाजा कार्यक्रम समेत प्रभावित


एकै विद्यालयमा दुई जना शिक्षकको प्रअ दाबी, विद्यालय दिवा खाजा कार्यक्रम समेत प्रभावित


धर्मेन्द्र पासवान । सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका १ को कचनारीमा रहेको आधारभूत विद्यालयमा दुई जना प्रधानाध्यापक रहेको पाईएको छ । करिब ६ महिना देखि सो विद्यालयमा दुबै जना शिक्षकले आफु प्रधानाध्यापक रहेको दावी गर्दै आइरहेका हुन्। विद्यालयमा प्रधानाध्यापकको विषयमा विवाद सृजना हुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । कक्षा ८ सम्म संचालनमा रहेको सो विद्यालयमा २०७७ भदौ १७ गतेदेखि प्रधानाध्यापकको बिषयमा आपसी विवाद चल्दै आईरहेको छ । प्रधानाध्यापकको विषयमा आपसी विवादका कारण उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दायर भएको छ । चारजना शिक्षक मात्र रहेको सो विद्यालयमा दुई जना शिक्षकबीच निमित्त प्रधानाध्यापकको विषयमा विवाद हुँदा सो विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीयले बताएका छन्।

विद्यालयका तत्कालीन प्रधानाध्यापक सहदेव यादवको २०७७ वैशाख १० गते देखि अनिवार्य अवकाश भएपछि विद्यालयको सम्पुर्ण प्रशासनिक कामकाज समेत निमित्त प्रधानाध्यापक रामनाथ भगत यादवले नै सम्हाल्दै आई रहेका थिए । शिक्षा विकास तथा समन्वय ईकाइ सिरहा कार्यालयले कार्यगत वरिष्ठताको आधारमा प्रधानाध्यापकको रुपमा यादवलाई मान्यता दिईरहेको वेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही विद्यालयमा काजमा हनुमान प्रसाद शारदा मावि भगवानपुरबाट विन्देश्वर प्रसाद यादवलाई निमित्त प्रधानाध्यापकको रुपमा पठाएर विवाद खडा गरको े शिक्षक यादवले जानकारी गराएका छन्। उनका अनुसार गाउँपालिकाले काजमा पठाएको विन्देश्वर प्रसाद यादवलाई विद्यालयले सहमति नदिए पनि हाजिर नै नगराई कसरी प्रधानाध्यापक भयो ? स्थानीयले प्रश्न गरेका छन्। उनीहरूले विन्देश्वर यादवलाई काज फिर्ताको लागि शिक्षा विकास तथा समन्वय ईकाइ सिरहाबाट मिति २०७७ माघ २० गते आधिकारीक रुपमा पत्र आईसकेको भए पनि उनले विद्यालय नछाडेको शिक्षक यादवले आरोप लगाए ।

शिक्षक यादवले आफूलाई प्रअ सावित गर्न अदालतमा मुद्धा दायर गरका े छन्। अदालतको फैसलाको सुनुवाई चैत्र ८ गते हुँदैछ । ऐनमा सेवा निवृत्त हुन लागेका प्रधानाध्यापकले विद्यालयको सम्पूर्ण जिम्मेवारी वरिष्ठताको आधारमा सोही विद्यालयको कुनै शिक्षकलाई दिनुपर्छ । विद्यालयमा कुनै शिक्षक हाजिरी हुँदा सोको सहमति अहिले स्थानीय तहको सिफारिसमा शिक्षा विकास तथा समन्वय ईकायले सरुवा गर्ने प्रावधान रहेको छ । यता आफु नै प्रधानाध्यापक भनी दावी गर्दै आइरहेका विन्देश्वर प्रसाद यादवले भने ‘मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते निमित्त प्रधानाध्यापकको लागि पत्र दिएको छ । गाउँपालिकाले काज फिर्ता पठाए विद्यालयबाट जान्छु।’ शिक्षा विकास तथा समन्वय ईकाइले पठाएको काज फिर्ताको आधिकारिक पत्र आफद्रले अहिले सम्म प्राप्त नगरेको शिक्षक यादवले जिकिर गरे। कार्यालयको कुनै काम पर्दा दुवै जना शिक्षकले आफू खुसी विद्यालयको लेटरप्याडमा हस्ताक्षर गरि आफू नै प्रअ रहेको दावी गर्दै आईरहेका छन्। गाउँपालिका शिक्षा शाखाका प्रमुख पतासी यादव भन्छन्– रामनाथ भगत यादव प्राथमिक शिक्षक द्वितीय रहेको र विन्देश्वर यादव निम्न माध्यमिक शिक्षक रहेकोले तहगत र उपल्लो हिसाबले गाउँपालिकाले विन्देश्वर यादवलाई नै निमित्त प्रअको सम्पूर्ण अधिकार दिएको थियो।

तर तत्कालीन ईकाइ प्रमुखले विन्देश्वर यादवको काज फिर्ता गरि दिएकोले विद्यालयमा प्रअको विवाद चुलिँदै आएको छ । शिक्षा अधिकृत यादवका अनुसार रामनाथ यादवले विन्देश्वर यादवलाई वरबुजारथ नबुझाएका कारण रामनाथ यादवको तलब साउनदेखि रोक्का भएको छ । अदालतको फैसला नआउँदा सम्म विद्यालयमा प्रअको दरबन्दी खाली नै रहने शिक्षा अधिकृत यादवको तर्क रहेको छ । विद्यालयमा ४ सयको हाराहारीमा विद्यार्थीहरू अध्यनरत गरिरहेका छन्। एउटा कार्यालय सहयोगी र प्रअ गरी ४ जना शिक्षकमा दुई जना बालविकासको महिला शिक्षकको भरमा विद्यालयमा कक्षा संचालन भइरहेको छ । विद्यालयमा कक्षा कोठाको पनि चरम अभाव रहेको छ, जसका कारण कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरू एउटै कोठामा अध्ययन गर्न बाध्य छन् भने कक्षा ४ र ५ एउटा कोठामा र ६, ७ का विद्यार्थीहरूले एउटा कक्षा कोठामा अध्ययन गर्न‘ परिरहेको विद्यार्थीहरूले बताएका छन्। कुनै वर्ष पनि पाठयक्रम अनुसारको पढाई नभएको र कहिले पनि सम्पूर्ण घण्टी पढाई नभएको विद्यार्थीहरूले गुनासो गरका े छन्। विद्यलयमा ५ वर्ष भन्दा बढी भयो व्यवस्थापन समिति नबनेको। विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयमा दिवा खाजा कार्यक्रम पनि संचालन हुन सकेको छैन । विद्यालयमा फर्निचरको राम्रो व्यवस्था नहुँदा तल्लो तहका विद्यार्थीहरू भुईंमै बसेर अध्ययन गर्न बाध्य छन्। विद्यालयमा स्वच्छ खानेपानी र शौचालयको समेत उचित प्रबन्ध नरहेको विद्यार्थीहरूले गुनासो गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर