Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

वीरगञ्जबाट कालोबजारी गर्ने एक व्यापारी पक्राउ, ५ जनालाई जरिवाना


वीरगञ्जबाट कालोबजारी गर्ने एक व्यापारी पक्राउ, ५ जनालाई जरिवाना

हरिशंकर शर्मा,वीरगन्ज : कालोबजारी गरेको आरोपमा वीरगञ्जका एक जना व्यापारीलाई पक्राउ गरिएको छ भने ५ जना व्यापारीलाई जरिवाना गरिएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं। २५ निवासी ३६ वर्षीय माइस्थानस्थित रतन जेनरल स्टोर्सका सञ्चालक रामबाबु कुमार पटेल रहेका छन् । त्यस्तै, अन्य ५ जना व्यापारीहरुलाई जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ पर्सा लगायतको प्रतिनिधिको रोहबरमा गरिएको अनुगमनका क्रममा भेटिएका कालोजबारी गर्ने पटेललाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिकाको माइस्थान, वसपार्क र घण्टाघर चोकमा रहेका ६ वटा पसलहरुमा अनुगमन गर्ने क्रममा एकजना व्यापारीले कालोबजारी गरेको भेटिएपछि उनीमाथि कालोबजारी अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

अनुगमनकै क्रममा खरिद विक्री खाता नराखेकोमा माइस्थानस्थित भरत दही भण्डार र बसपार्क स्थित प्रमोद ट्रेडर्सलाई जनही ५र५ हजार रुपैयाँ, बसपार्ककै माँ मिनाक्षी स्टोर्सले समेत खरिद तथा विक्री खाता नराखेको र यूके जेनसल स्टोर्सले म्याद गुज्रेको र तोकिएको मूल्य भन्दा बढी मूल्यमा विभिन्न समानहरु बिक्री गर्दै आएको पाइएकोमा १०र१० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ पौडेलले जानकारी दिए ।

त्यसैगरि अनुगमनको क्रममा पक्राउ परेका माइस्थानस्थितका रतन जेनरल स्टोर्सका सञ्चालक रामबाबु कुमार पटेलले आफ्नो पसलमा खरिद तथा विक्री खाता नराखेको र अवैध रुपमा राजश्व छली गरेको पाइएकोमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका पटेलको पसलबाट टोलीले १ लाख ५८ हजार रुपैयाँ बराबरको भन्सार छलि गरि भित्र्याएको चिसो पेय पदार्थ र चकलेट समेत बरामद गरि आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको बताए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
प्रदेश २

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

माघ ११, २०७९, ८:०१ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन
Banner News

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन

अशोज ६, २०७९, ८:५२ AM
तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो
Banner News

तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो

अशोज ५, २०७९, ३:२१ PM
प्रदेश २ लोकसेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगित गरेको छ ।
Banner News

मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल

अशोज ४, २०७९, १२:१७ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर