
हिन्दुहरूको आस्था रहेको वृहत माध्यमिकी परिक्रमाकाको अवसर पारेर जलेश्वर नगरपालिले वुधवार स्थानिय विदाको घोषणा गरेको छ । जलेश्वर नगरपालिकाको प्रशासकीय प्रमुख रामुराज कडारियाले मंगलबार सूचना प्रकाशित गररे स्थानिय विदाको घोषणा गरेको छ ।
जलेश्वर नगरपालिकाले प्रकाशित गरेको सार्वजनिक सूचनामा चैत्र ४ गते वुधकारका दिन परिक्रमा यात्रुहरू जलेश्वर आउने भएकोले सो दिन नगर कार्यपालिकाको कार्यालय र यस कार्यालय अन्तर्गत सम्पुर्ण वडा कार्यालयहरू, सामुदायिक विद्यालय , एवं स्वास्थ्य संस्था (अत्यावश्यक सेवा वाहेक) बन्द रहने जनाएको छ ।
तपाईको प्रतिक्रिया !!