Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

औरहीमा १२ सय ४४ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्ध खोप


औरहीमा १२ सय ४४ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्ध खोप

धर्मेन्द्र पासवान,सिरहा : सिरहाको औरही गाउँपालिकामा १२ सय ४४ जना जेष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । औरही गाउँ विकास समितिका पुर्व गाविस अध्यक्ष वेचन प्रसाद यादवले प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाएर विधिवत रुपमा सुरुवात गरेका थिए ।

कोविड(१९ विरुद्धको खोप अभियानको पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका जेष्ठ नागरिकहरुलाई पहिलो चरणको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सिरहाले जनाएका छन् । जिल्लामा यो खोप फाल्गुन २३ गते २५ सम्म र फाल्गुन २८ गते देखि १ गते सम्म दुई चरणमा लगाउने स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी गराएका छन् ।

गाउँपालिका भित्र रहेका ६५ वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको औरही गाउँपलिकाका स्वास्थ्य शाखा संयोजक उपेन्द्र कुमार यादवले जनाए ।

उनका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणको बेला जेष्ठ नागरिकको मृत्युदर बढी भएको थियो । कोविड(१९ को जोखिममा जेष्ठ नागरिक नै बढी रहेकाले यो कोभिशिल्ड भ्याक्सिन लगाएपछि जेष्ठ नागरिकलाई रोगसँग लड्ने क्षमतामा वृद्धि विकास भइ यसले कोरोना भाइरसबाट मात्र नभई अरु रोगबाट पनि लड्ने सकिने बताए ।

संयोजक अगाडि थप्छन् हामीले जेष्ठ नागरिकलाई यो लगाउनु भन्दा पहिला गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य स्वयंसेविका परिचालन गरि यो खोप पुर्ण सुरक्षित रहेको हो भने जनचेतनामूलक सूचना प्रवाह समेत गरेको जानकारी गराए । साथै विश्व स्वास्थ्य संगठनले समेत यो खोपलाई प्रयोगको स्वीकृति दिइसकेकोले निर्धक्क भएर यो खोप लगाउन गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई आग्रह समेत गरेका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्र औरहीका प्रमुख डा। नवीन कुमार महतोले भने ुयो खोप लगाइसके पछि सामान्य ज्वरो लाग्न पनि सक्छ, तर ज्वरो लागे पनि आत्तिनु हुँदैन । उनका अनुसार अरु खोप जस्तै यो खोप पनि सामान्य नै रहेकोले अरु खोप लगाउँदा पनि सानो तिनो समस्या हुन सक्ने वाहेक केही नहुने डा। महतोले विस्वास व्यक्त गरेका छन् । साथै कुनै जेष्ठ नागरिकलाई खोप लगाइसके पछि कुनै साइड इफेक्ट परि हालेमा आफुले स्वयम् उपस्थित भएर खोप लगाएका बिरामीको अवस्था हेरेको र कसैलाई पनि केही नभएको डा। महतोले जिकिर गरे ।

यता गाउँपालिकाको वडा नं। १ देखि पाँचै वडाको स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप लगाउन एकै दिन सुरु गरिएको ईटाटार स्वास्थ्य चौकीका प्रमुख स्वास्थ्य अधिकृत जर्वन कुमार यादवले बताए ।

स्वास्थ्य अधिकृत यादवका अनुसार ईटाटारमा खोप लगाउने जेष्ठ नागरिकहरुको लक्ष्यित संख्या २ सय १० रहे पनि स्वास्थ्य चौकी ईटाटारमा जम्मा २ सय ४७ जनाले खोप लगाएको हो । यो संख्या प्रतिशतमा १ सय १८ प्रतिशत हो ।

पिपरा स्वास्थ्य चौकीमा अन्तर्गत लक्ष्यित जेष्ठ नागरिक २ सय ८६ रहेकोमा २ सय ८३ जना जेष्ठ नागरिकले खोप लगाएका छन् ।

तुलसीपुर स्वास्थ्य चौकीमा लक्ष्यित जेष्ठ नागरिक २ सय ३ रहेकोमा २ सय ६ जना जेष्ठ नागरिकले खोप लगाएका छन् । हरकट्टी स्वास्थ्य चौकी अन्तर्गत १ सय ५० जना जेष्ठ नागरिक रहेकोमा १ सय ५८ जनाले खोप लगाएका छन् भने गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत लक्ष्यित जेष्ठ नागरिक २ सय ७९ रहेको भए पनि ३ सय पचास जेष्ठ नागरिकले खोप लगाएका छन् ।

प्रतिशतमा यो संख्या १ सय १० प्रतिशत रहेको औरही गाउँपालिकाका प्रशासन प्रमुख सन्तोष कुमार यादवले जानकारी गराए । प्रशासन प्रमुख यादवका अनुसार स्वास्थ्य कार्यालय सिरहाले जम्मा १ सय ३० भ्याक्सिन भाइल पठाएको थियोे भने जम्मा १ सय २६ भ्याक्सिन भाइल मात्र खर्च भएको थियो ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग
Banner News

रंगले छालालै असर पार्छ छाला जोगाएर खेलौं रंग जोगाएर खेलौं रंग

फाल्गुन २१, २०७९, ७:४५ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर