रौतहट : प्रदेश सांसद कुन्दन कुशवाहाले शनिबार एक कार्यक्रम बीच दलित भवनको शिलान्यास गरेका छन् ।
सांसद कुशवाहाले कटहरिया नगरपालिका वडा नम्बर २ ,३,७,६ का टोल बस्तीमा जनता अवास कार्यक्रम अन्तर्गत बन्ने घरको सिल्यनास गरे।
उक्त अवसरमा सांसद कुशवाहाका साथै नगर प्रमुख सियाराम कुशवाहा,नगर प्रवक्ता चन्दन कुशवाहा,नगर अध्यक्ष योगेन्द्र साह,कार्यपालिका सदस्य रामप्रबेश साहसहितका व्यक्तिहरु उपस्थती रहेको थियो ।
जनता आवास कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिका ७, बगहि – ३२ वटा घर,कटहरिया नगरपालिका-६, फतेपुर-४ वटा घर,कटहरिया नगरपालिका ४, कटहरिया नगरपालिका -१ वटा घर कटहरिया नगरपालिका-३ , बिर्ति-९ वटा घर कटहरिया -२, जमुनिया,हथियाहि र छेदिचौक-२४ वटा घर निर्माणको योजना रहेको नगरप्रमुख कुश्वाहाले टुडे एक्सप्रेस संग भने।
तपाईको प्रतिक्रिया !!