काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी ९जसपा० नेताहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि जसपाका शीर्ष नेता बालुवाटार पुगेका हुन्
जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना माग र सत्ता समीकरणका विषयमा छलफल गर्न पुगेका हुन्।
जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।
यस अघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका थिए।
तपाईको प्रतिक्रिया !!