Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश सरकार मिडिया मैत्री छ : मन्त्री यादव


प्रदेश सरकार मिडिया मैत्री छ : मन्त्री यादव


जनकपुरधाम । आन्तरिक मामिला तथा कानन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकार मिडिया मैत्री रहेको बताएका छन् । शुक्रवार क्रिएटिभ ब्रोडकास्ट प्रा.लि. जनकपुरधामले आयोजना गरेको सामुदायिक रेडियोको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकार मिडिया मैत्री रहेको बताएका हुन्। विगतमा कर्मचारीका कारण सञ्चार विधेयक ल्याउँदा क्रुटी भएको स्वीकार गर्दै उनले प्रदेश सरकार सँधै मिडिया मैत्री रहने प्रतिबद्धता जनाए ।

‘केन्द्रले सचिवलाई निर्देशन दिए केन्द्र भन्दा फरक विधेयक हुनु हुँदैनन । कर्मचारीले केन्द्रको विधेयक कपी गर्दा विभिन्न क्रुटी देखियो,’उनले भने, ‘तर क्रुटी भएको स्वीकार गर्दै प्रदेश सरकार अगाडी बढ्यो। पाँच पटक सम्म बृहत छलफल र अन्तरक्रिया गररे मिडिया मैत्री विधेयक ल्याएको छ ।’ सरकारले संघीयता संस्थागत गर्न लागेको भन्दै संघीयता संस्थागत भए हरेक क्षेत्रमा सुशासन कायम हुने उनले बताए । प्रदेश सरकार कानुन निर्माण गर्ने क्रममा रहेकाले अपेक्षा अनुसार प्रगति गर्न नसकेको उनको भनाई छ । पत्रकारको क्षमता अभिवृद्धि र हक अधिकार सुनिश्चितताको लागि प्राथमिकतामा राखेर काम गरेको उनले जानकारी दिए । पत्रकारको छाता संगठनलाई लक्ष्य निर्धाराण गररे दीर्घकालीन योजना बनाउन भन्दै हरेक कदममा प्रदेश सरकारले साथ दिने उनले उद्घोष गरे ।

‘वार्षिक, बहुवषिय र दीर्घकालीन योजना बनाउनुस्,’उनले भने, ‘मिडिया क्षेत्रको विकासको लागि संयुक्त रुपमा गुरु योजना बनाएर काम गरौं ।’ मिडिया क्षेत्र बलियो भएपछि देशले कोल्टो फेर्छ।’ राजनीतिक प्रसंगमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताए । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले कानुन बनाएर मिडिया क्षेत्रमा देखिएको समस्या सामाधान गर्ने बताए । सामुदायिक रेडियो सँंग केन्द्रले बेइमानी गरेको भन्दै उनले प्रदेश सरकारले त्यस्तो नगर्ने आश्वासन दिए । उनले सरकारले कार्ययोजना बनाएर काम गर्ने धारणा राखे। प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकार र सरकारबीच प्राधिकरणले पुलको काम गर्ने बताए ।

विगतमा पत्रकारले देखाएको भुमिकाबारे उल्लेख गर्दै उनले पत्रकारहरूले अधिकार प्राप्तीमा महत्तवपूर्ण भुमिका निर्वाह गरेकोे उनले सम्झे। मधेश आन्दोलनमा रेडियो र स्थानीय पत्रपत्रिले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले उचित मूल्याङ्कन गर्न सरकारलाई सुझाए । सामुदायिक रेडयो प्रसारक संघका प्रदेश २ अध्यक्ष अशोक दत्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शशि भटराई, सामुदायिक रेडयो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष निमेश कर्ण, पूर्व केन्द्रीय कोषाध्यक्ष शितल साह, पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा, प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष रिंकु मिश्र लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागि पत्रकारले सामुदायिक रेडियोको समस्याबारे गुनासोे गरेका थिए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर