एजेन्सी : अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ।
तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ।
स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ। घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन्।
तपाईको प्रतिक्रिया !!