कैलाली : कैलालीमा मृत अवस्थमा फेला परेका युवाको हत्या आशंकामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लाग उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत फेला परेका थिए । प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !!