जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत बुधबार आज धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया र सहिद नगरपालिकाको यदुकुहा जाने भएका छन् ।
डा।राउतले बुधबार बिहान ११ बजे जनमत पार्टी विदेह नगरपालिकाको नगर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको युवा नेता धिरज मण्डलले जानकारी दिए ।
उनका अनुसार पार्टीको नगर कार्यालय उद्घाटन गरेर शहिद नगरपालिकाको यदुकुहामा आयोजित नगर अधिवेशनलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया !!