Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पर्यटकीय गन्तव्य नुनथर बजेट आउँछ, हुँदैन विकास


पर्यटकीय गन्तव्य नुनथर बजेट आउँछ, हुँदैन विकास


रुपेन्द्र पटेल । रौतहट । प्रदेश २ कै उत्कृष्ट पर्यटकिय गन्तव्य रौतहटको नुनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको गुनासो छ । चन्द्रपुर नगरपालिका १ मा पर्ने नुनथर क्षेत्रका लागि पटक– पटक विभिन्न शिर्षकमा बजेट आएपनि सदुपयोग नभएको गुनासो स्थानियले गरेका छन्। बजेट अनुसारको विकासका काम भने केही नभएको र भएका काम पनि गुणस्तरीय नभएको स्थानीय बताउँछन्। पर्यटन क्षेत्रमा लागनी बढ्दै गएको अवस्थामा केही राजनितिक दलको आडमा केही युवाले सो क्षेत्रलाई रकम कमाउने माध्यम बनाएका छन्। संघिय, प्रदेश, स्थानिय वा अन्य निकायबाट कति रकममा कुन योजनाको काम भएको भन्ने कुनै किसिमको सूचना नुनथर क्षेत्रमा राखिएको पाईदैन्। हरेक योजनाहरू उपभोतmा समितिको मार्फतबाट हुने गरेपनि पारदर्शी रुपमा वडा वासिलाई नै केही थहा नहुने गरेको एक स्थानियले बताएका छन्।

सो क्षेत्रमा भएका योजनाका बारेमा कुनै निकायले चासो नदिँदा मिलोमतोमा काम भईरहेको आशंका स्थानियमा छ । भर्खरै मात्र नुनथर क्षेत्रमा जाने सडकमा निर्माण हुंदै गरेको कजवेमा कुनै किसिमको बोड नराखिएकाले कसको लागनीमा बन्न लागेको स्पष्ट नभएको स्थानिय नै बताउँछन्। हरेक योजनाका काम गर्दा योजनाको विस्तृत विवरण खुलाएर बोड राख्नु पर्छ । अर्को तर्फ कजवे निर्माणका लागि नजिकै रहेको बाग्मती नदिमा स्काभेटर सहित दर्जनांै ट्याक्टरबाट ढुंगा वा बालुवा उत्खनन् भै रहेको छ । केही कजवे निर्माणमा प्रयोग भएपनि अरु विक्रि गर्ने गरेको स्रोतको दावी छ ।

उपभोतmा समिति मार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाह समेत नगरेको गुनासो छ । नुनथर क्षेत्रलाई कमाईको माध्यम बनाएका केहि युवाहरूले सो क्षेत्रमा ढुंगा स्टोक गररे राखेका छन्। कुन प्रयोजनका लागी ढुगा राखिएको स्पष्ट हुन नसकेको स्थानिय बताउँछन । यस्तै नुनथर क्षेत्र प्रवेशमा लिईँदै आएको शुल्कको रकम पनि अनियमितता हुने गरेको आशंका सर्वसाधरणले व्यक्त गरेका छन्। चन्द्रपुर नगरपालिकालाई राजश्व दाखिला समेत नगरी रकम अपारदर्शी गरेको पाईन्छ । नुनथर क्षेत्रमा भएका योजनाका काम गुणस्तरहीन गरेर रकम कमाउने युवाहरूले राजनितिक आडमा नै यस्ता गलत कार्य गर्दै आएको स्थानियको दावी छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ११, २०८०, ७:१४ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ९, २०८०, २:१० AM
भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह
Banner News

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह

कार्तिक १४, २०८०, ८:३३ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM

ताजा समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

2 weeks ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर