Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

हरिहर–सावित्री स्मृति पुरस्कार नेपालीलाई


हरिहर–सावित्री स्मृति पुरस्कार नेपालीलाई

काठामाडौं : नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ साहित्यकार राजेश्वर नेपालीलाई हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको अपराजिता फाउण्डेशनद्वारा आयोजित कार्यक्रमका बीच उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा त्रिवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा सञ्जिता वर्माले उनलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिन् ।

सो अवसरमा उनले भनिन्, “वरिष्ठ पत्रकार तथा साहित्यकार नेपालीको लामो हिन्दी पत्रकारिता तथा हिन्दी सेवाको लागि फाउण्डेशनले हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरेको छ, उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”

पुरस्कृत व्यक्तित्व नेपालीले आफूले पत्रकारिता र साहित्य साधनाका लागि विसं २०४३ देखि अहिलेसम्म दर्जनौँ पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भए तापनि फाउण्डेशनले आज पुरस्कृत गरेकामा सम्वद्ध सबैलाई धन्यवाद दिन्छु भनिन् । उनले भनिन्, “यसले मलाई अझ निभीृक पत्रकारिता र साहित्य साधनामा थप ऊर्जा प्रदान गर्नेछ ।”

वरिष्ठ साहित्यकार चन्द्रशेखर राय चमनले नेपालीको ६ दशकको दीर्घ पत्रकारिता तथा साहित्य साधना सबैका लागि प्रेरणाप्रद रहेको बताउँदै फाउण्डेशनले पुरस्कार प्रदान गरेर प्रशंसनीय काम गरेको छ भने ।

नेपाल पत्रकार महासङ्घ धनुषाका सचिव पुरन साह, नेपाल प्रेस युनियनका पूर्वजिल्ला अध्यक्ष कमल साह, नेपाल हिन्दी प्रतिष्ठानका वरिष्ठ सदस्य जनकनन्दनी शरण, राजनन्दनप्रसाद साह, कैलाश प्रसादलगायतले साहित्यकार नेपालीले पत्रकारिता र साहित्य क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान
Banner News

१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान

फाल्गुन १२, २०७९, ७:२९ AM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी
Banner News

त्रिविमा खस्कँदो शिक्षा, विदेशिँदै विद्यार्थी

माघ १४, २०७९, ८:४५ AM
देउवाले बोलाए पदाधिकारीहरूको बैठक
Banner News

देउवाले बोलाए पदाधिकारीहरूको बैठक

माघ ९, २०७९, ९:०७ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM
अर्थमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न- एयरपोर्टले सरकारको निर्णय किन टेरेन ?
Banner News

अर्थमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न- एयरपोर्टले सरकारको निर्णय किन टेरेन ?

पुस २०, २०७९, ७:५४ AM
देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै
मनोरञ्जन

देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै

पुस १९, २०७९, ७:५५ AM
कोशी सभ्यता र  वराहक्षेत्र
Banner News

कोशी सभ्यता र वराहक्षेत्र

पुस १६, २०७९, १:०१ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर