काठमाडौं : सरकारले भोली ९शुक्रबार० सार्वजनिक विदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार (२८५७ लाङरम्हे ल्होको) अवसरका सार्वजनिक विदा दिने निर्णय गरेको गरेको हो ।
तपाईको प्रतिक्रिया !!