काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा भेटवार्ता भएको छ ।
निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन ।
राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!