Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रेम जीवनका केही घतलाग्दा पाटो


प्रेम जीवनका केही घतलाग्दा पाटो

भनिन्छ, मनमा प्रकट हुने प्रेम-भाव शरीरले दर्शाउँछ । अतः शरीरमा देखिने यस्ता संकेतलाई लुकाउन सकिदैन । त्यही कारण दोस्रो व्यक्तिले सहजै अनुमान गर्न सक्छ कि, तपाईंको मनभित्र उथलपुथल हुँदैछ ।

अमेरिकाको प्रशिद्ध मानवशस्त्री एवं मावन व्यवहार अध्ययनकर्ता हेलेन फिशरले यस विषयमा अनुसन्धान गरेकी थिइन् ।

उनलाई विश्वास गर्ने हो भने माया, प्रेममा न्यूरोलोजिक स्थिती उत्पन्न हुन्छ र यसको तीन चरण हुन्छ । प्रेमको प्रत्येक चरणको लागि अलग अलग किसिमका हर्मोन्स तथा केमिकल्स उत्तरदायी हुन्छन् ।

प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ । प्रेममा रहेका व्यक्तिलाई पूरा संसारै राम्रो लाग्छ । उनीहरु जहिले पनि सकारात्मक सोच्ने गर्छन् । एक शोधले जनाए अनुसार प्रेमकै कारण प्रेमको भाव अलग अलग क्षेत्र प्रभावित हुन्छ । यो एक सकारात्मक भावना हो, जसले मस्तिष्कलाई उर्जावान् बनाइदिन्छ ।

प्रेम भएमा मुटु अरुको अधिनमा रहन्छ र प्रेममा पर्ने व्यक्तिको मुटुको धड्कन पनि अस्वभाविक रुपमा बढ्ने गर्छ । प्रेमको मार्गमा अघि बढ्ने क्रममा व्यक्तिको तनावको स्तर पनि सक्रिय रहन्छ । यसकै कारण रगतमा एड्रनेलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्ने गर्छ । यो स्थितिमा व्यक्तिमा अलग किसिमको बेचैनी बढ्न थाल्छ । मानिसको मुटुको धडकन बढ्न थाल्छ ।

प्रेममा पर्ने व्यक्तिहरुको रातको निद्रा पनि गायब हुन थाल्छ । लाख कोशिशका बाबजुद उनीहरुलाई पटक्कै निद्रा लाग्दैन । अनिद्राको समस्या निम्तिन्छ । उनीहरु रातभर आफ्नो प्रेमी वा प्रेमिकाको बारेमा सम्झेरै रात गुजारिदिन्छन् । अनुसन्धानहरुलाई हेर्ने भने डापामाइनको कारण अनिद्राको समस्या हुन्छ । यसकै कारण मानिस आफ्नो सम्बन्धको बारेमा सोचेरै मात्र पनि खुशी हुन्छ ।

प्रेममा तनाव हुनु पनि स्वभाविक हो । किनकी प्रेमकै कारण मानिसको रातको निद्रा र दिनको चैन हराउने गर्छ । तर शोधहरुलाई आधार मान्ने हो भने रगतमा एड्रेनलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्नाले तनावको समस्या उत्पन्न हुने गर्छ । यो अवस्थामा व्यक्तिलाई बेग्लै किसिमको बेचैनी हुन्छ । जसका कारण मानिस दिनरात तनावमा रहने गर्छ ।

जब मानिस प्रेममा रहन्छ, तब उसले न केही देख्छ , न त कुनै कुरा सुन्न नै सक्छ । बरु ऊ दिनरात आफ्नो पार्टनरको बारेमा मात्र सोच्छ । र, अरु सबै कुरा बिर्सन्छ । जबकी शोधलाई आधार मान्ने हो भने यो समयमा दिमागमा डोपामाइन न्यूरोट्रान्समिटरको स्तर बढ्दछ , जसले गर्दा मान्छेलाई विर्सने रोग लाग्छ ।

प्रेमले मान्छेलाई इर्ष्यालु बनाइदिन्छ । त्यसैले त, पार्टनरले अरुसित कुरा गर्दा सहन सक्नुहुन्न र मनमा इर्ष्याको भावना पैदा हुन्छ । हालैमा फ्लोरिडामा भएको एक शोधले जनाए अनुसार प्रेमकै कारण मानिस प्रोएक्टिभ हुन्छ, जसले गर्दा आफ्नो पार्टनरलाई अरुका साथ देख्दामात्र पनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन ।

प्रेमको पीडा पनि मिठो मिठो लाग्ने गर्छ । उसलाई पूरै संसार नै मिठो र मायालु पाराको लाग्ने गर्छ । अमेरिकन फिजियोलोजिकल एसोशिएनद्वारा गरिएको एक शोधले जनाए अनुसार प्रेममा रहेका व्यक्तिलाई खराब स्वादको खानेकुरा दिएमा पनि मिठै लाग्ने गर्छ ।

प्रेममा रहेका व्यक्तिको हड्डी पनि मजबुत रहन्छ । अमेरिकामा भएको एक शोधले जनाए अनुसार प्रेममा रहने व्यक्तिलाई हेरचाह गर्ने मानिस साथमै रहेको हुन्छ जसले गर्दा खानपान राम्रो भएर हड्डी मजबुत हुने गर्छ ।

प्रेममा परेका व्यक्तिको इच्छाशक्ति पनि बेजोडको हुन्छ । इभोल्यूशन साइकोलोजीमा प्रकाशित एक शोधका अनुसार प्रेम भएमा मानिस आफ्नो प्रेमलाई हासिल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छ ।

यो समयमा मानिसको मन काममा भन्दा आफ्नो पार्टनरतर्फ धेरै लाग्ने गर्छ । जसले गर्दा जिन्दगीको अन्य सामान्य काम प्रभावित हुन थाल्छ । मोटिभेसन एण्ड इमोशन नामक पत्रिकामा छापिएको एक लेखका अनुसार प्रेमले मानिसलाई विचलित बनाई कामलाई प्रभावित पार्दछ ।

Tags: प्रेम जीवन

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
विदेश, जान दाजु र बहिनीबीच नक्कली विवाह
जीवनशैली

विदेश, जान दाजु र बहिनीबीच नक्कली विवाह

असार २८, २०७९, ११:४१ AM
मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन रोक ?
जीवनशैली

मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन रोक ?

असार २८, २०७९, ११:०८ AM
मधेश प्रदेश सरकार को लगानी बालुवामा पानी ,जनता अावास निर्माणमा कमसल  समाग्री प्रयोग
Banner News

मधेश प्रदेश सरकार को लगानी बालुवामा पानी ,जनता अावास निर्माणमा कमसल समाग्री प्रयोग

असार २३, २०७९, ५:४९ PM
गर्भवतीको उपचारमा लापरवाही गरेको आरोप, प्रदेशसभाले छानबिन गर्ने
जीवनशैली

गर्भवतीको उपचारमा लापरवाही गरेको आरोप, प्रदेशसभाले छानबिन गर्ने

असार २१, २०७९, ४:१७ PM
चट्याङ लागेर प्युठानमा २ जनाको मृत्यु, ९ घाइते
जीवनशैली

चट्याङ लागेर प्युठानमा २ जनाको मृत्यु, ९ घाइते

असार २१, २०७९, ११:१८ AM
एक मेयर जसले गोहीसँग अंग्रेजी बाजा बजाएर धुमधामसंग विवाह गरे
अन्तर्राष्ट्रिय

एक मेयर जसले गोहीसँग अंग्रेजी बाजा बजाएर धुमधामसंग विवाह गरे

असार १९, २०७९, १२:३१ PM
टुडे एक्सप्रेस २०७८ वैशाख ०१ गते
Banner News

२०७९ जेष्ठ ५ गते टुडे एक्सप्रेस, जनकपुरधाम

जेष्ठ ५, २०७९, ६:१५ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

२०७९ बैशाख १३ टुडे एक्सप्रेस, जनकपुरधाम

बैशाख १३, २०७९, १२:०० AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर