सिरहा : संवैधानिक आयोगमा गैरसंवैधानिक नियुक्तिको विरोधमा अह्वान गरेको बन्दका क्रममा पूर्व कानून मन्त्री अजय शंकर नायक र कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानको अगुवाई राजमार्ग अवरुद्ध पारिएको छ ।
बस्तिपुर चौक अन्तरगत पूर्वपश्चिम राजमार्गमा खाट र बाँसका फाटा सहित नेता कार्यकर्ताले राजमार्ग अवरुद्ध पारेका छन् ।
तपाईको प्रतिक्रिया !!