Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

अदालतमा अल्झेको नागरिकता बिबाद ःकसैको रोजगारी गुम्यो ,कोहि उच्च शिक्षाबाट बन्चित


अदालतमा अल्झेको नागरिकता बिबाद ःकसैको रोजगारी गुम्यो ,कोहि उच्च शिक्षाबाट बन्चित

धर्मेन्द्र कुमार साह,रौतहट : रौतहटको दुर्गा भगवती गाउपालिका वार्ड नम्बर ५ बडहरवा बस्ने भारत हजारी २६ बर्षको भयो । तर उनि संग नेपालको नागरिकता छैन । नागरिकता नभएकै कारण उनले रोजगारी गुमाउनु परेको छ । उनि नागरिकता बनाउन नचाहेको होइन तर कयौ कानुनि अडचनको कारणले उनले नागरिकता पाउन सकेको छैन ।

उनले नागरिकता लिन वार्ड कार्यालय देखि जिल्ला प्रशासन कार्यालय सम्म धाउदा समेत नागरिकता पाउन नसकेको बताउछन । उनको बुवा भिखार हजारी संग जन्मसिद्ध नागरिकता रहेको र नेपालमा नागरिकता ऐन बन्न नसक्दा उनले नागरिकता पाउन नसकेको हो । केहि बर्ष पहिला देखि भारत भारतको पन्जाब प्रान्तको लोधियानामा एक कारखानामा काम गर्दै आएका थिए । उनको सोहि कमाइ बाट घर भरिको खर्च चल्थ्यो । बर्ष भरि प्राय बाहिरै बस्ने भरत होलि र छठ गरि बर्षको दुइ पटक मात्रै घर आउने गरेको थियो । तिनै भरत लाई अहिले घरमै बस्नु परेको छ । घरको अगाडि बासले बनाइएको “मचान “ खाटमा बसेको भरतले नागरिकता नहुदा भएको दुख सुनाउदा उनको आखा रसाएको थियो । “ लकडाउन भएपछी घर फरेको थिए । पछि काममा फर्कन खोज्दा भारतमा नागरिकता खोजियो, नागरिकता देखाउन नसक्दा फिर्ता पठाइयो । फर्केर आएपछि फेरी नागरिकता बनाउन प्रयास गर्यौ तर बन्न सकेन “ उनले भन्ने । लामो समय देखि लोधियानामा काम गर्दै आएका भरत लकडाउनको समय घर फरेका थिए । तर त्यस पछि नागरिकता नभएकै कारण पुनः भारत जान सकेन । उनि अहिले गाउमै काम गर्ने गरेको बताउछन ।

सोहि टोलको अरविन्द हजारिले १२ कक्षा सम्मको पढाइ पुरा गरि सकेको छ तर उनि संग नागरिकता छैन । नागरिकता नभएकै कारण उनले गर्न चाहेको अगाडिको पढाई गर्न सकेको छैन । उनको बुवा अजय हजारी संग पनि जन्मको आधारमा बनाइएको नागरिकता छ । तर देशमा नागरिकता कानुन नहुदा उनको छोराले समेत नागरिकता पाउन सकेको छैन । उनले छोराले नागरिकता नपाएकोमा दुखि हुदै सरकार प्रति आक्रोश व्यक्त गर्नु भएको हो । “ सीडिओ कार्यालयमा तिन पटक पुगी सके , सधै केहि दिन पछि बन्छ भन्छ तर बन्दैन । सरकार बेइमान भयो । “ उनले आरोप लगाएको छ । उच्च शिक्षा पढ्न नपाएका अरविन्दको आफ्नै पिडा छ । उनलाई उच्च शिक्षा र जागिर कसरि गर्ने भन्ने पिर छ । “ नागरिकता बिना कुनै काम हुदैन , सरकारले नागरिकता बनाइ दिदैन“ उनको भनाइ रहेको छ ।

दुर्गा भगवती गाउपालिकाकै रंजित चौधरीका दुई सन्तानले १२ कक्षा पढिसकेका छन् । तर उच्च शिक्षाको लागि नागरिकता छैन । उनका दुई छोरा छोरीहरु सनी चौधरी र सोनी चौधरीले नागरिकता पाउन नसक्दा रंजित चौधरी आक्रोश व्यक्त गरेका छन् । “ आफ्नै देशको नागरिकलाई कति दिन सम्म अनागरिक बनाइ राख्ने ? सरकारलाई जिम्मेवार बन्नु पर्दैन ? “ उनले प्रश्न गर्छन ।

माथिका घटनाहरु त् प्रतिनिधिमुलक घटनाहरु मात्रै हुन् । तराई मधेशका हरेक गाउ टोलमा नागरिकता नपाएका युवाहरुको संख्या ठुलो छ । कसैको जागिर गुमेको छ भन्ने कहिले जागिर पाउन सकेको छैन । धेरैको उच्च शिक्षा पढन पाएका छैनन् । देशमा नागरिकता कानुन निर्माणकै चरणमा रहेकोले नागरिकता नब्नाइएको भनिन्छ । २०६३ पुर्व जन्मसिद्ध वा जन्मको अधारमा नागरिकता पाएका नागरिकको सन्तानले बन्सजकै आधारमा नागरिकता पाउने अवस्था रहेपनि जानकारीको अभावमा वार्डहरु बाट सिफारिस नै जाने गरेको छैन ।

टुङ्गिएला त् नागरिकता बिबाद ?
नागरिकता मुद्दामा सर्वोच्च अदालतले व्यक्तिका उजुरीको फैसलाहरु गर्दा समेत सबैलाई नागरिकता बाड्ने तर सरकारको परिपत्र अदालतकै कारण अडकिएको हो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सम्बन्धमा गृह मन्त्रालयले गरेको परिपत्र अहिले सर्वोच्च अदालतले नै रोकेर राखेको छ । संविधानमा रहेको ब्यबस्था र सर्वोच्चका नजिर हरुलाई अधार बनाएर गृह मन्त्रालयले गत १९ चैत्र ०७५ मा जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । जन्मका आधारमा नागरिकता पाएका बालिग सन्तानले नागरिकता नपाएर शैक्षिक एवं वृत्ति विकासलगायत समस्या झेलिरहेको अधार देखाउदै सरकारले मन्त्रि परिषदको निर्णय गरी वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । गृह मन्त्रालयको उक्त परिपत्रविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ नहुँदा नागरिकता पाउने बालिग नागरिकहरूले नागरिकता पाउन सकेको छैन । १९ चैत्र ०७५ मा गृहले जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्रविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवत्ता बालकृष्ण नेउपानेले रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीस पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । ३ वैशाखमा न्यायाधीशद्धय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले न्यायाधीश भण्डारीको अन्तरिम आदेश खारेजको निर्णय ग¥यो ।

यससँगै जन्मका आधारमा नागरिकता पाएका सन्तानले वंशजका आधारमा नागरिकता लिने बाटो पुनः खुलेको थियो । तर, न्यायाधीसहरू ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले न्यायाधीशद्धय कार्की र श्रेष्ठको आदेश उल्ट्याउँदै नागरिकता वितरणमा फेरि रोक लगाउने अल्पकालीन आदेश दिए । उक्त इजलासले यसअघिका आदेशमा द्विविधा देखिएको भन्दै कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुनुपर्ने आवश्यक ठह¥यायो ।

२९ महिनादेखि संसद्मै थन्कियो नागरिकता विधेयक
२९ महिनादेखि संंसद्मा थन्किएको सो विधेयकमाथिको विवादअझै मिलन सकेको छैन । वैवाहिक अंगीकृत नागरिकताको सवालमा सांसदहरूबीच मत बाझिएपछि विवाद मिलन नसकेको हो ।

Tags: नागरिकता

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

4 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर