Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

‘शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वयले मात्र शिक्षामा सुधार आउँछ’


‘शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वयले मात्र शिक्षामा सुधार आउँछ’


टुडे एक्सप्रेस । सिरहा । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावकबीचको परस्पर सम्वन्धबाट मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताएका छन्। सिरहाको धनगढीमाई नगरपालिकाले आज विहीवार आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्दै पूर्व मन्त्री पोखरेले गुणस्तरीय शिक्षाको लागि शिक्षक एक्लैलेमात्र नसक्ने भन्दै शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य जरुरी भएको बताए । गुणस्तरीय शिक्षाको लागि गुणवान शिक्षकका पहिलो शर्त भएको भन्दै मन्त्री पोखरेलले योग्य शिक्षक, विद्यार्थी र अभिवाक वा समुदायसँगको सहकार्यमा विद्यालय शिक्षामा सुधार ल्याउन सकिने बताए । उनले भने, ‘हामीसँग अझैपनि गुणस्तरीय शिक्षक अभाव छ, भएका शिक्षकहरूले नै आफूलाई समय अनुसार बदल्दै शिक्षामा सुधार सुरु गर्नु पर्छ ।’

‘शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन’ भन्ने मुल नाराकासाथ आयोजित सम्मेलनमा पूर्व मन्त्री पोखरेलले समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको बताए । पूर्वमन्त्री पोखरेलले अझैपनि विद्यालय व्यवस्थापन समिति राजनीतिक गर्ने थलोको रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताए । उनले विद्यालयलाई स्वायत्त रुपमा छोड्नु पर्ने भन्दै समस्या परेका बेला समस्या समाधान गर्ने र शिक्षक, प्रधानाध्यापकको कुरा धेरैभन्दा धेरै सुनेर समाधानको बाटो पहिल्याउन स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । सोही क्रममा मन्त्री पोखरेलले अव विद्यालयहरू प्रविधिमैत्री नभई शैक्षिक गुणस्तर र सुशासन कायम हुन नसक्ने मन्त्री पोखरेले बताए ।

उनले भने, ‘आज पनि बेरुजु शिक्षा क्षेत्रको ठूलो समस्या भएको भन्दै गुणस्तरीय शिक्षा र सुशासन कायम गर्न विद्यालयलाई प्रविधिमैत्री बनाउनै पर्छ ।’ उनले अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनु पर्ने बताउँदै बजारसम्म बिक्री हुने खालको शिक्षाको जरुरी रहेको औंल्याए । नगर क्षेत्रभित्रका विशेषगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण गर्ने उद्देश्यले आयोजित नगर शिक्षा सम्मेलनमा शिक्षाविद् विमल फुँयालले ज्ञान, विज्ञान र शिक्षाले समाजलाई अगाडि बढाउने हो यो सही नभए सवै खराव हुने बताए । उनले शिक्षामा सुधारको लागि समाजलाई पनि सँगसँगै लिएर अगाडि बढ्नुपर्ने सुनाए । हामीले विद्यालय शिक्षालाई समाज, अर्थतन्त्र र संस्कृतिसँगै जोडेर अगाडि बढ्नुपर्नेमा शिक्षा विद फूल्यालले जोड दिए ।

शिक्षालाई सुधार्छ‘ भनेर एक्लै जतिसुकै जोडबल गरेपनि त्यो सही ठाउँमा नपुग्ने उनको भनाइ रहेको छ । सोही क्रममा शिक्षाविद्हरू पूर्ण दवाडी र नन्दकुमार थापा, लगायतले गुणस्तरीय शिक्षाको बारेमा आ–आफ्नो भोगाई तथा धारणाहरू राखेका थिए । धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे ‘नगर शिक्षा घोषणा पत्र २०७७’ जारी गरिएको छ । नगर क्षेत्रमा ३३ सामुदायिक, २३ संस्थागत ६ धार्मिक विद्यालयहरू रहेको शिक्षा शाखाले जनाएको छ । सम्मेलनमा नरक्षेत्रका सवै विद्यालयका शिक्षक, जनप्रतिनिधि, पत्रकार तथा शिक्षाप्रेमीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर