Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एउटै कोठामा पांच कक्षासम्मका विद्यार्थीको पठनपाठन


एउटै कोठामा पांच कक्षासम्मका विद्यार्थीको पठनपाठन


कमलेश ठाकुर । जनकपुधराम । जनकपुरधाम उपमहानरपालिका १० अरगजा पोखरीस्थित सिताराम राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तहको सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउँदै गरेको पाइएको छ । विद्यार्थी अभावमा शिक्षकहरूले एउटै कक्षाकोठामा शिशुदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पढाउँदै गरेका छन् । विहीबार विद्यालयमा सबै कक्षाको विद्यार्थी उपस्थित भएपनि न्यून संख्यामा उपस्थिति रहेको भन्दै एउटै कक्षाकोठामा पढाएको राहत शिक्षक मिनु कर्णले जानकारी दिइन्। ‘विद्यार्थी अभावमा एउटै कक्षामा राखेर पढाएका छौं ।

तर, विद्यार्थीको पढाई प्रभावित भएको छैन्,’ उनले भनिन्, ‘जति प्रयास गरपनि े विद्यार्थी आएका छैनन्। कोरोना र चिसोको कारण पनि कम विद्यार्थीको उपस्थित भएको छ ।’ विहिबार विद्यालयमा मात्र १६ जना विद्यार्थी उपस्थित भएको उनले बताइन्। तर, विद्यालयको तथ्याङ्क अनुसार विद्यालयमा ७६ जना विद्यार्थी भर्ना भएका छन्। उनका अनुसार विद्यालयमा विद्यार्थीको उपस्थिति नहुनुमा अभिभावकको दोष छ । ‘अभिभावकले आफ्नो जिम्मेवारी पूरा गरेका छैन,’ उनले भनिन्, ‘हामीले जति प्रयास गरपनि विद्यार्थी े आएका छैनन् । भर्ना अभियान, विद्यालय सुधार योजना र दिवा खाजा चलाए पनि विद्यार्थी आएका छैनन्।’

विद्यालयमा अति विपन्न परिवारका बालबालिका पढने गरेको भन्दै उनीहरू कहिले आउने, कहिले नआउने गरको े उनको भनाइ छ । गाउँमा भोजभतेर भएको बेला पूरा स्कुल नै शून्य हुने गरको े सुनाउँदै अभिभावकले आफ्नो जिम्मेवारी पूरा नगरसम्म सुधार े नहुने उनले औल्याइन्। अभिभावकको अंग्रेजी मोहका कारण विद्यार्थी सामुदायिक भन्दा पनि निजी विद्यालयतर्फ आकर्षण भएको अर्का शिक्षक आरती शर्माले बताइन्। ‘बैदेशिक रोजगारी बढेपछि सबै अभिभावकको रोजाईमा पर्छ अंग्रेजी विद्यालय,’ उनले भनिन्,‘सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी आकर्षण घटनुको प्रमुख कारण निजी विद्यालयप्रति अभिभावकको आकर्षण हो।’ अभिभावक यतिसम्म लालायित रहेको उदाहरण देखाउँदै विद्यालयले तोकेभन्दा बढी शुल्क तिर्न तयार हुने गरेको उनले सुनाइन्। विद्यालयमा एक राहत, तीन स्थायी र एक बाल विकास गरी पाँच जना शिक्षक छन्।

सरकारले सामुदायिक विद्यालयमा एक शिक्षक बराबर ५० जना विद्यार्थी राख्ने व्यवस्था गरे्को छ । तर, यहाँ एक शिक्षक बराबर पाँच जना विद्यार्थी पनि पुग्ने गरेका छै नन्। शिक्षकहरू बसेरै तलब खाने गरेका छन्। विहीबार विद्यार्थी कम उपस्थित भएको भन्दै शिक्षकहरू चौरमा बसेर घाम ताप्दै गरेका थिए भने एक जना शिक्षक एउटै कक्षा कोठामा सबै विद्यार्थीलाई राखेर पढाउँदै गरेका थिए । विद्यालयका प्रधानाध्यापक रेनु मिश्र भने अनुपस्थित थिइन्।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर