Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ऋणीको जग्गा साहुले बेचेपछि…


ऋणीको जग्गा साहुले बेचेपछि…


कमलेश ठाकुर । जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ गौरीपुरका देवकिशुन कामती छोरीको विवाह गर्न पैसा खोज्न थाले। छोरी विवाहको कुरा भइसकेकाले पैसाको जोहो गर्न कामतीलाई हम्मे हम्मे पर्न थाल्यो। गणेशमान चारनाथका साहु सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी समुन्द्री देवी ऋण दिन उनले आग्रह गरे। साहुले पैसा सहजै दिन मानेन्। जग्गा पास गर मात्रै े पैसा दिने साहुले अडान लिए । कामतीले २१ लाख ऋण लिएर सात कट्ठा घडेरी तीनै जना साहुको नाममा पास गरदिए । तीनै जना साहुसंग उनले ०७३ भदौंमा सात सात लाखको दरले लिएर श्रीमती विद्या कामतीको नाममा रहेको तेजनगरको ६ (क) किता नम्बर ४६४ का सात कट्ठा घडेरी पास गरिदिए ।

१८ लाख खर्चेर कान्छी छोरी पूनमको विवाह सम्पन्न गरे। बाँकी पैसाले घर निर्माण सुरु गरे। घर निर्माणका लागि त्यो पैसा अपुग भएपछि ०७३ असोज ६ मा उनले पुनः समुन्द्री र सतिशबाटै साढे सात लाखको दरले १५ लाख ऋण लिए । सो रकमबाट घर निर्माण पूरा गरे। घर निर्माणको लागि १५ लाख लिएको बेला तेजनगरका ६ (क) का कित्ता नम्वर १२ का १५ कट्ठा १० धुर र कित्ता नम्वर ८२४ का ३ कट्ठा १५ धुर जग्गा (खेत) साहु समुन्द्री र सतिशको नाममा रजिष्टरी पास गरे। ऋण लिएको एक वर्ष पछि काम्तीले दश कट्ठा खेत विक्रि गरी साहुलाई १७ लाख दिएर मिनहा गर्दिन र खेत फिर्ता गर्दिन आग्रह गरे। साहुले पैसा लिएर चार दिनपछि फिर्ता गर्दिने आश्वासन दिए । तर, दुवै कित्ताको १९ कट्ठा ५ धुर जग्गा साहुद्वयले फिर्ता नगरी अर्काको हातबाट विक्री गरेपछि काम्ती न्यायको लागि भौतारिन थालेको छ । साहु रकम लिएर पनि जग्गा फिर्ता गर्न मानेनन्। जग्गा फिर्ता गरिदिने भनेर पटक पटक साहुले ढाँटे। करिब एक महिना अगाडी साहुले अन्य व्यक्तिको हातबाट जग्गा विक्री गरेपछि काम्ती चिन्तित छन्। ऋण तिरपछि जग्गा े फिर्ता गर्ने सहमती भएपनि साहुले अर्काको हातबाट जग्गा बेचेपछि अन्यायमा परका छन् ।


पीडित कामतीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा न्याय पाउनको लागि निवेदनसमेत दिएका छन्। तर उनी न्याय पाउने अवस्था छैन । कामतीले ३६ प्रतिशत ब्याज दरमा तीन गुणा बढीको तमसुक बनाएका छन्। जग्गासमेत पास गरका छन् े । सतिश, नन्दकिशोर र समुन्द्री गाउँघरका चर्का ब्याजी हुन्। जग्गा रजिष्टरी पास गर्नुका साथै कपाली गरपछि मात्र ऋण दिन्छन् े । तिनैजना रकम लगानी गर्ने बिजनेश पार्टनर हुन्। उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कैयौं उजुरी परको े स्रोतको दावी छ । तर प्रहरी प्रशासनले नै संरक्षणमा लागेको पीडितहरूको आरोप छ । तीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए । तर ऋण तिर्न जग्गा बेच्न लाग्दा बिगार्ने काम मेयर यादवले गरँे।’ मेयर यादवको संरक्षण पाएर (साहु)ले आफुमाथि अन्याय गरको े उनको भनाई छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर