Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सशस्त्र प्रहरीले सामुदायिक भवनमा डेरा राखेपछि विरोध


सशस्त्र प्रहरीले सामुदायिक भवनमा डेरा राखेपछि विरोध

टुडे एक्सप्रेस । रौतहट । जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर ९ ब्रहमपुरी बाँधमा रहेको सामुदायिक भवनलाई सशस्त्र प्रहरीले स्थायी रुपमा कब्जा गरेको भन्दै स्थानीयरुले बिरोध गरेका छन् । कोबिड १९ को संक्रमण नियन्त्रणको लागि सीमा नाकाबाट मानिस समेतको आवतजावत रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले भारतीय सीमाना नजिक राजदेवी नगरपालिका वडा नं ९ को काली मन्दिरस्थित सामुदायिक भवनमा २०७६ बैशाखमा सशस्त्र बेस क्याम्प बनाउने निर्णय गरेको थियो ।

तर उक्त बेस क्याम्प स्थायी रुपमै बस्न थालेपछि स्थानीयहरूले बिरोध गरेका हुन् । स्थानीय विजय दासले सशस्त्र बेस क्याम्प तत्कालीन परिस्थितिलाई हेर्दै राखिएकोमा हाल त्यसको कुनै आवश्यकता नरहेको बताए । उनले बेस क्याम्पले स्थानीयवासीलाई दुख दिने तर पेशेवर तस्करहरूसंग भन्ने साँठगाँठ राख्ने गरेको उनको आरोप छ । सीमावर्ती भारतीय क्षेत्रबाट हुने तस्करीका सामानहरू न्समात्ने तर स्थानीयले घरायसी प्रयोगको लागि ल्याएको सामानमा पैसाको बार्गेनिग गरेको अर्का स्थानीय अमर मण्डलको आरोप रहेको छ । उक्त भवनमा वडामा हुने विवाहका जन्ती, विभिन्न कार्यक्रम, पूजाको स्टोर, अतिथि बास, साधु सन्तको बास, नदी पार गर्न नसकेर वारी फसेकाहरूको बास, लगायत वडाका हरेक किसिमका भेलाहरू हँुदै आएको थियो।

तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक रोविन कर्नजित र सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाकोको अथक प्रयास र अनुरोधमा उक्त भवनमा कोरोनाको संक्रमण निर्मूल नहुन्जेलसम्म सशस्त्र प्रहरी राख्ने स्थानीयसंग सहमति भएको थियो। गौर भन्सारको मुख्य नाका बन्द भएपनि राजदेवी नगरपालिकामा पर्ने सम्पूर्ण भारतीय नाका पूर्ण रूपमा खुलिसकेको अवस्था छ । सशस्त्र प्रहरीले उक्त सामुदायिक भवन खाली नगर्नाले स्थानीयहरूलाई समस्यामा भएको छ । उक्त भवन खाली गराउन वडाबासी,वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायत बिभिन्न सम्बन्धित निकायमा गुहार लगाई सकेका छन्। सशस्त्र प्रहरीले सर्वसाधारणलाई दुःख दिने र तस्करलाई संरक्षण दिने काम गरिरहेको स्थानीयको आरोप छ ।

सामुदायिक भवन खाली नभए आन्दोलनमा उत्रिन बाध्य हुने स्थानीयहरूको भनाइ रहेको छ । उक्त ठाउँमा सशस्त्र प्रहरीको पोस्ट हुँदाहुँदै पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिल्लाबाट खटिएका टोलीले बिभिन्न किसिमका तस्करीका सामानहरू समात्दै आइरहेकोले उक्त पोस्टका काम कारवाही माथी शंका उत्पन्न भएको हो। भवनमा रहेको सशस्त्र प्रहरीको पोस्ट हटाउन सहयोगकालागि सम्पूर्ण सम्बन्धित निकायमा स्थानीयहरूले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर