Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कोरोना भाइरसको असर !थप १२ लाख मानिस गरिब, १६ लाख बेरोजगार


कोरोना भाइरसको असर !थप १२ लाख मानिस गरिब, १६ लाख बेरोजगार


कोरोनाभाइरस महामारीका कारण नेपालको अर्थतन्त्र र मानव विकासमा समेत निकै नकारात्मक प्रभाव परेको सरकारले गरेको एउटा अध्ययनले देखाएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय योजना आयोगलेले गरेको कोभिड–१९ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार नेपाली अर्थतन्त्रमा महामारीका विभिन्न नकारात्मक असरहरू परका े छन्। महामारीकै कारण बेरोजगारको संख्या बढ् नुका साथै गरिबीको रेखामुनिको जनसंख्यामा पनि वृद्धि भएको छ । आयोगले कोरोनाभाइरस महामारीपछि अर्थतन्त्रको पुनरुत्थान र राहतका लागि पाँचवटा रणनीतिको प्रस्ताव पनि गरेको अधिकारीहरूले बताए ।

आयोगका सदस्य एवम् प्रवक्ता मीनबहादुर शाहीले कोरोनाभाइरसका कारण पुगेको क्षति कम गर्न र अर्थतन्त्रको पुनरुत्थान र राहतका लागि कुल ६ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । आयोगले गरको े अनुसन्धानका आधारमा नेपालमा परेका केही मुख्य प्रभाव यस्ता छन् गरिबी उक्त अध्ययन प्रतिवेदनका अनुसार नेपालमा कोरोनाभाइरस महामारीका कारण गरिबीको रेखामुनिका मानिसको संख्या बढेको छ । आयोगले सोमवार आफ्नो वेबसाइटमा राखेको वार्षिक प्रतिवेदनमा दिइएको उक्त अध्ययन प्रतिवेदनको सारांशअनुसार पन्ध्रौँ योजनाको गरिबी घटाउने लक्ष्यलाई कोरोनाभाइरस महामारीले दबावमा पारेको छ । अध्ययन प्रतिवेदनको सारांशमा भनिएको छ, ‘आर्थिक वर्ष २०७६÷७७ मा गरिबी १६.७ प्रतिशतमा पु¥याउने लक्ष्य योजना (पन्ध्रौँ) ले लिएकोमा बन्दाबन्दीको कारण आर्थिक वृद्धिदर संकुचित रहन गएकोले सो आर्थिक वर्षमा करिब अपेक्षा गरिएको भन्दा ४ प्रतिशतले गरिबी बढेको र सो अनुसार थप १२ लाख जनसंख्या गरिबीको रखामुनि पर्न गऐको अनुमान छ ।’

अघिल्लो वर्षसम्म नेपालमा कुल ५६ लाख गरिबीको रखामुनिको े जनसंख्या रहेकोमा कोरोना भाइरस महामारीपछि त्यो संख्या बढेर ६८ लाख पुगेको देखिएको हो। बेरोजगारी उक्त अध्ययनका अनुसार कोरोनाभाइरस महामारीका कारण नेपालमा देखापरेको अर्को ठूलो समस्या बेरोजगारीको हो। महामारीका कारण वैदेशिक रोजागारीमा रहेकाहरू स्वदेश फर्किनु परेको र देशभित्रै पनि कैयौँले रोजगारी गुमाउनुपरे्को अवस्था सिर्जना हुँदा बेरोजगारको सङ्ख्यामा पनि निकै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । गएको असारसम्ममा अनुमानित १६ लाख मानिसहरूले रोजगारी गुमाएको उक्त अध्ययनले देखाएको छ । प्रतिवेदनको सारांशमा भनिएको छ, ‘कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले रोजगारीमा अत्यन्त ठूलो प्रभाव पारको े छ ।

अनौपचारिक क्षेत्रतर्फ ठूलो संख्यामा कामदाररकर्मचारीले रोजगारी गुमाउन पुगेको देखिन्छ ।’ ‘वैदेशिक रोजगारीमा रहेकाहरूमध्ये उल्लेख्य संख्याले रोजगारी गुमाएका छन् र उनीहरू स्वदेश फर्किने क्रम जारी छ । २०७७ असार मसान्तसम्म आन्तरिक रूपमा नौ लाख २४ हजार जनाले रोजगारी गुमाएको अनुमान छ भने विदेशमा रोजगारी गुमाउने नेपालीको अनुमानित संख्या छ लाख ४० हजार रहेको छ ।’ नेपालमा रोजगारीको व्यवस्था हुँन नसक्दा विभिन्न मुलुकबाट स्वदेश फर्किएका नेपालीहरूले आफूहरू महामारीकै बीचमा पुनः वैदेशिक रोजगारिका लागि जान बाध्य भएको बताउने गरेका छन् । सीमानाका बन्द रहेका बेला पनि कैयौँ नेपालीहरू कामका लागि भारततर्फ गइरहेका खबरहरू दैनिकजसो आइरहेका छन्। उत्पादनमा ह्रास त्यस्तै कोरोनाभाइरसका कारण नेपालको समग्र औद्योगिक र अन्य उत्पादकत्वमा पनि ह्रास आउने अध्ययनले देखाएको छ । यद्यपि कृषि क्षेत्र केही मात्रामा विस्तार हुने प्रतिवेदनमा उल्लेख छ । ‘आर्थिक वर्ष २०७६-७७ को कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशतमा सीमित रहने अनुमान छ । यसमध्ये कृषि क्षेत्र २.६ प्रतिशतले विस्तार हुने र गैरकृषि क्षेत्र ०.२ प्रतिशतले संकुचन हुने देखिन्छ,’ प्रतिवेदनको सारांशमा उल्लेख छ । कतिपय क्षेत्रमा उत्पादन ह्रास हुँदा मानव विकास तथा जनजीविकामा नै नकारात्मक प्रभाव परेको अध्ययनले देखाएको पाइएको छ । प्रतिवेदनको सारांशमा भनिएको छ, ‘साना एवम् मझौला कृषकको बाहुल्य रहेको र सानो स्तरमा उत्पादन क्रियाकलाप तथा प्रशोधन हुने गरेको , भण्डारण सुविधा पर्याप्त नभएको तथा पूर्ण बजारीकरण भई नसकेकोले कृषि उत्पादन र आपूर्ति एवं वितरण प्रणाली प्रभावित हुँदा जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षाको समस्या सामना गर्न‘पर्ने देखिन्छ ।’ महामारीले को बढी प्रभावित ? राष्ट्रिय योजना आयोगका अनुसार कोरोनाभाइरस महामारीले ‘महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई बढी असर’ पारेको छ । महामारीले गर्दा यस्तो समुदाय लक्षित कार्यक्रम सञ्चालन हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विसं २०७९ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्दै विसं २०८७ सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउने लक्ष्यमा पनि यसको नकारात्मक असर परेको प्रतिवेदनमा जनाइएको छ ।

त्यसमा भनिएको छ, ‘लक्ष्य आर्थिक वृद्धि र प्रतिव्यक्ति आयसँग सम्बन्धित भएको हुँदा कोभिड–१९ महामारीको कारण निर्धारित लक्ष्य हासिल गर्न कठिन हुने देखिन्छ ।’ यसैगरी दिगो विकास लक्ष्य हासिल गर्न बनाइएका योजनाहरू कार्यान्वयनमा पनि कोभिड–१९ को प्रभावका कारण ढिलाइ हुने देखिएको उक्त अध्ययनको निष्कर्ष रहेको छ । के भन्छ राष्ट्रिय योजना आयोग ? आयोगका प्रवक्ता मीनबहादुर शाहीले गत असारसम्मको विवरणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको बताए । अध्ययनको निष्कर्षअनुसार आयोगले सरकारलाई विभिन्न सिफारिसहरू गरेको शाहीको भनाइ छ । उनले भने, ‘कोभिड–१९ को विश्वव्यापी महामारीको प्रभाव नेपालमा पनि केही परेकै छ । हामीले त्यसका लागि पुनरुस्थानका लागि योजना सारेका छौ । हामीले नयाँ खालका कार्यक्रम ल्याउनुपर्छ भनेर आयोगले सिफारिस गरेको छ ।’

उनले नेपालमा खोप ल्याउन सकेमा क्रमशः कोरोनाभाइरसको प्रकोप कम हुने अपेक्षाअनुसार सरकारलाई सुझाव दिइएको बताए । यो अध्ययनले नेपालमा गरिब र धनीबीचको असमानता थप बढेको देखाएकाले दिगो विकास लक्ष्यमा केही चुनौती थपिए पनि निर्धारित लक्ष्यहरू पूरा गर्नै नसकिने अवस्था भने नरहेको उनको तर्क छ । उनले भने, ‘हामीले जे लक्ष्य निर्धारण गरेका छौ ँ त्यो एकरसवा वर्षपछि धकेलिएला तर त्यो पूरा हुन्छ भन्ने लाग्छ । केही वर्ष लम्बिन सक्छ तर यसले साह्रै धेरै निराशाजनक हुनुपर्ने अवस्था छैन ।’ बीबीसी

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
आर्थिक

वैदेशिक रोजगारीको प्रलोभनमा १० महिना ७६ करोडको ठगी

जेष्ठ ७, २०८०, १२:१० PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर