Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बैंकले कृषिमा लगानी बढाए, किसान खुशी


बैंकले कृषिमा लगानी बढाए, किसान खुशी


रुपेन्द्र पटेल । रौतहट । अधिकांश बैकहरू शहरउन्मुख भइरहेको बेला रौतहटको चन्द्रनिगाहपुरमा रहेको नबिल बंैक शाखाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको छ । कृषि बिकास बैंकले समेत किसानलाइ ऋण उपलब्ध गराउन नसकिरहेको अबस्थामा सो बैंकले आफनो क्षेत्रका किसानहरूलाइ सहज रुपमा ऋण उपलब्ध गराउन थालेको हो। गत २०७६ साल कात्तिक ६ गते चन्द्रनिगाहपुर शाखा स्थापना भए यता करिब १८ करोड भन्दा बढी कृषि तथा ब्यक्तिगत ऋण प्रवाह गरेको सो शाखाका प्रबन्धक बिरेन्द्र प्रसाद पटेलले जानकारी दिएका छन्।

स्थापना भएको करिब १४ महिनाको अबधिमा आधा भन्दा बढी ऋण कृषि क्षेत्र मै प्रवाह गरेको उनले जानकारी दिए । अन्य बैंकको तुलनामा यो बैंकले निकै कम ब्याज दरमा ऋण लगानी गर्ने भएकोले पनि स्थानीय ब्यपारीहरू उक्त बैक प्रति आकर्षित भएका छन्। ऋण लिन सहज र ब्याजदर समेत कम भएको कारण यसै बैकबाट कारोबार गदै आएको स्थानीय युवा ब्यबसायी रबी जयसवालले बताए । अन्य बैकले बिभिन्न झमेला दिने र दुःख मात्रै दिएको कारण पनि नबिल बैक आफनो रोजाइमा परेको जयसवालको धारणा छ । बैंकले ८ देखि ८ दशमलव पाँत प्रतिशत सहुलियत दरमा ऋण लगानी गर्दै आएको नबिल बैंक लिमिटेड चन्द्रनिगाहपुरका शाखा प्रमुख पटेलले जानकारी दिएका छन्। शाखा बिस्तार गरेको चौंध महिनाको अवधिमा करिब ३५ करोड रुपैयाँ ऋण लगानी गरी सकेको शाखा प्रबन्धक पटेलले बताए । ३५ करोड मध्ये व्यक्तिगत तथा कृषि कर्जा गरी १८ करोड ३२ लाख र व्यवसाय कर्जामा १६ करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरेकोे पटेलले जानकारी दिए ।

नेपाल सरकारले कृषि क्षेत्रमा अनिवार्य लगानीको लागि बैकलाई निर्देशन दिएपनि बैकले यस अघि नै कृषि क्षेत्रमा पर्याप्त लगानी गरेको शाखा प्रबन्धक पटेलको भनाइ छ । शाखाले कृषि अनुदान कर्जामा पुरुषहरूका लागि ३.६८ प्रतिशत र महिलाहरूका लागि २.६८ प्रतिशतमा लगानी गर्दै आएको उनले बताएका छन चन्द्रनिगाहपुरमा करीव १६ वटा कमर्सियल बैकहरू भएपनि केही बैकले मात्र एलसीको काम गर्दै आएकोमा नविन बैकले पनि सो सेवा सरल रुपमा उपलब्ध गराएकोले पनि यस बैक प्रति ग्राहकको आकर्षण बढेको उनको धारणा छ । एलसी सेवा भएका कारण स्थानीय व्यापारीहले विदेशबाट सहज रुपमा सामान मगाउन सक्ने र खरिद गर्न सकिने भएका कारण पनि सो बैकप्रति व्यापारीहरूको आकर्षण बढेको चन्द्रनिगाहपुरमा ईलेक्ट्रोनिक समानको व्यापार गर्दै आएका स्थानीय व्यापारी राजु तिवारीले बताए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ११, २०८०, ७:१४ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ९, २०८०, २:१० AM
भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह
Banner News

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह

कार्तिक १४, २०८०, ८:३३ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM

ताजा समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

4 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

5 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

6 days ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर