
टुडे एक्सप्रेस । काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार गृहमन्त्रालय बढुवा समितिको सचिवालयले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेहरूमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्ज‘न चन्द ठकुरी, जनकराज पाण्डेय, सुरन्द्रप्रसा मै े नाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल छन्।
तपाईको प्रतिक्रिया !!